Kath Khabar
इन्स्पेक्टरले प्रहरी कार्यालय भित्रै कुटे सेवाग्राहीलाई
इन्स्पेक्टरले प्रहरी कार्यालय भित्रै कुटे सेवाग्राहीलाई  ‘म आवेगमा आएर फोनमा अलि बढी बोलेको हो, त्यो स्विकार्छु। त्यो विषयमा माफी पनि मागेको थिएँँ,’ अधिकारीले भने, ‘तर, उहाँले मलाई कार्यालय भित्रै पाइपले कुट्नुभयो। पिँडौलामा पटकपटक पाइपले हान्नुभएको छ। अहिले उपचार गराइरहेको छु।’
खुद्रा व्यापारीलाई साल्ट ट्रेडिङले १० बोरासम्म चिनी दिने
खुद्रा व्यापारीलाई साल्ट ट्रेडिङले १० बोरासम्म चिनी दिने उपभोक्ताले प्रतिकिलो ११५ रुपैयाँमा चिनी किन्न पाउनेछन्। व्यापारीले तोकिएका निर्धारित मूल्य भन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ। खुद्रा व्यापारी तथा व्यवसायीहरूले आज देखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र भोलि देखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन्। चिनी किन्नका लागि भने व्यापारीले पानकार्ड तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ। 
जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भूकम्प गयो
जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भूकम्प गयो सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
इन्जेक्सन दिए लगत्तै पाटन अस्पतालमा उपचाररत २ बिरामीको मृत्यु
इन्जेक्सन दिए लगत्तै पाटन अस्पतालमा उपचाररत २ बिरामीको मृत्यु ‘इन्जेक्सन दिएको १/२ मिनेटमा हजुरआमाको मृत्यु भयो, त्यहीँ नजिकै रहनु भएका कृष्णबहादुर नगरकोटीको त ४/५ सेकेन्डमै सास गयो,’ उनले भने, ‘नर्सले हात र फिलामा २ थरी औषधि दिनुभएको थियो, दिने बित्तिकै दुवैजनाको शरीर काँपेको थियो ।’ 
विद्यालयमा प्रधानाध्यापकको मृत्यु पश्चात मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यालयमा प्रधानाध्यापकको मृत्यु पश्चात मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध विद्यालयका सहयोगीलाई उनले रिचार्ज कार्ड किन्न पठाएका थिए। सहयोगी फर्किएसँगै प्रअलाई खोजतलास गर्दा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। उनको दुवै खुट्टा भुइँमा छोएको बताइएको छ। घटनाबारे प्रहरीले अनुसन्त्धान थालेको छ। 
श्रीमतीलाई खाल्डोमा गाडेर उजुरी दिने लालु विक प्रहरी हिरासतमा
श्रीमतीलाई खाल्डोमा गाडेर उजुरी दिने लालु विक प्रहरी हिरासतमा हत्या पछि शव बोरामा बाँधेर मोटरसाइकलमा राखी घरबाट करिब डेढ किलोमिटरमा रहेको देउराली सामुदायिक वनमा लगेर उनले गाडेका थिए ।
नेपालमा पहिलो पटक भित्रियो हाइड्रोजन कार
नेपालमा पहिलो पटक भित्रियो हाइड्रोजन कार तर यातायात व्यवस्था विभागले भने अहिलेसम्म हाइड्रोजनबाट चल्ने सवारी साधनका लागि नम्बर प्लेटको व्यवस्था भने गरेको छैन । हाइड्रोजनलाई इन्धनको रूपमा वर्गीकरण गर्न सकेको खण्डमा यी कुराहरू पनि अघि बढ्दै जाने अपेक्षाका साथ काठमाडौं विश्वविद्यालयले हाइड्रोजन कार र हाइड्रोजन रिफिलिङ स्टेसन प्रयोगात्मक रूपमा भित्र्याएको हो । 
आजबाट एमडिएमएसमा दर्ता नभएका एवम् अन्य अबैध मोबाइलहरू नचल्ने
आजबाट एमडिएमएसमा दर्ता नभएका एवम् अन्य अबैध मोबाइलहरू नचल्ने “पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएका छौँ,” उनले भने । उनका अनुसार अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क लक हुँदै जाने छन् । 
भारतद्वारा १० करोड रुपैयाँ बराबरको ११ टन आपत्कालीन राहत सामग्री हस्तान्तरण 
भारतद्वारा १० करोड रुपैयाँ बराबरको ११ टन आपत्कालीन राहत सामग्री हस्तान्तरण  राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिवद्ध रहेको राजदुत श्रीवास्तवले बताए ।
Weather Update