Kath Khabar
भारतद्वारा १० करोड रुपैयाँ बराबरको ११ टन आपत्कालीन राहत सामग्री हस्तान्तरण 
भारतद्वारा १० करोड रुपैयाँ बराबरको ११ टन आपत्कालीन राहत सामग्री हस्तान्तरण  राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिवद्ध रहेको राजदुत श्रीवास्तवले बताए ।
चिसोमा रात कटाइरहेका भूकम्प पीडितहरु भन्छन्, ‘अहिलेसम्म राहत पाएको छैन’
चिसोमा रात कटाइरहेका भूकम्प पीडितहरु भन्छन्, ‘अहिलेसम्म राहत पाएको छैन’ “हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ”, उहाँले भन्नुभयो, “आफू त पाल टाँगेर बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको...
भोलि देखि एमडिएमएस लागु हुने, शुरुमा २,५०० आईफोन ब्लक गरिने
भोलि देखि एमडिएमएस लागु हुने, शुरुमा २,५०० आईफोन ब्लक गरिने 'भोलि देखि एमडिएमएस पूर्ण रूपमा लागू हुनेछ। प्रणालीमा दर्ता नभएका फोनहरू क्रमशः ब्लक हुनेछन्,' प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने। उनका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन। ती फोनहरू ब्लक हुनेछन्। 
चीनले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम जनताका लागि १० करोडको राहत सामग्री पठाउँदै
चीनले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम जनताका लागि १० करोडको राहत सामग्री पठाउँदै पहिलो आपत्कालीन सहयोगका रूपमा चीनले चाइना साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाई रिजर्भबाट पाल, कम्बल लगायत भूकम्प प्रभावित क्षेत्रलाई नेपाली १० करोड रुपैयाँ बराबरको सामग्री उपलब्ध गराउनेछ,’ राजदूत सोङले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘यी सबै सामग्री १/२ दिनमा आइपुग्नेछन् ।
प्रहरी प्रधान कार्यालयले दुर्गा प्रसाईंलाई नक्सालमा बोलायो
प्रहरी प्रधान कार्यालयले दुर्गा प्रसाईंलाई नक्सालमा बोलायो उनी विरुद्ध कुनै औपचारिक उजुरीका आधारमा भन्दा पनि सम्झाइ बुझाइ गर्नका लागि अनौपचारिक रूपमा उपस्थित हुन भनिएको छ।
Weather Update