Kath Khabar
राष्ट्रपति पौडेलको युरोप भ्रमण कार्यक्रम भुकम्पका कारण अन्यौलमा
राष्ट्रपति पौडेलको युरोप भ्रमण कार्यक्रम भुकम्पका कारण अन्यौलमा मुलुक विपत्तिमा परेका बेला राज्यको करोडौँ रूपैयाँ खर्चेर विदेश भ्रमणमा निस्कनु सुहाउँदो नहुने भन्दै विभिन्न तहमा चासो व्यक्त गर्न थालिएको छ। राष्ट्रपति पौडेलले शनिबार भूकम्प पीडितको उद्धार र राहतमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।
भूकम्पमा परेर ज्यान गुमाएकाहरु प्रति कर्णालीमा आज शोक बिदा
भूकम्पमा परेर ज्यान गुमाएकाहरु प्रति कर्णालीमा आज शोक बिदा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरु प्रति दु:ख व्यक्त गर्दै शोक दिवस घोषणा गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बीसीले जानकारी दिनुभयो।
टस जितेर ब्याटिङ गर्दै नेपाल
टस जितेर ब्याटिङ गर्दै नेपाल
शोकमा डुबेको छ जाजरकोट र रुकुम पश्चिम, राहतको पर्खाइमा भूकम्पपीडित
शोकमा डुबेको छ जाजरकोट र रुकुम पश्चिम, राहतको पर्खाइमा भूकम्पपीडित भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा धेरै भौतिक क्षति पुर्‍याएको छ । बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको किन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन् । नभत्किएका घर पनि आशिंकरूपमा क्षति भएकै छन् ।
भूकम्पबाट घाइते सबैको नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय
भूकम्पबाट घाइते सबैको नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनुभयो ।
जाजरकोट भूकम्प अपडेटः १५७ जनाको मृत्यु, १९७ घाइते
जाजरकोट भूकम्प अपडेटः १५७ जनाको मृत्यु, १९७ घाइते सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
Weather Update