Kath Khabar
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइंदै
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइंदै २ दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।
सर्वोच्चको आदेश लगत्तै बाँके प्रहरी रिगलको खोजीमा
सर्वोच्चको आदेश लगत्तै बाँके प्रहरी रिगलको खोजीमा सर्वोच्चको आदेश लगतै रिगलको खोजी गर्न प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले बताए। ‘रिगलको खोजीका लागि प्रहरी परिचालन भइसकेको छ,’ उनले भने।
रिगललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतद्धारा बदर, तत्काल पक्रन परमादेश जारी
रिगललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतद्धारा बदर, तत्काल पक्रन परमादेश जारी रिगललाई आममाफी दिएकोविरुद्ध नेपालगञ्जमा हत्या भएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट हालेकी थिइन् ।
स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता
स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न नेपाल सरकार र विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र स्वास्थ्य आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ) बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदानका लागि विद्युतीय रूपमा हस्ताक्षरित वित्तीय सम्झौताहरू आदानप्रदान...
नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने २ जना सोल्टिमोडबाट पक्राउ
नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने २ जना सोल्टिमोडबाट पक्राउ गएको १२ गते भिजिट भिसामा विदेश जान विमानस्थल पुगेका सुजल हेङ्गजुको कागजात शङ्कास्पद देखिएपछि उहाँलाई विमानस्थलबाट फर्काइएको थियो । अनुसन्धानको क्रममा सुजलको कागजात नक्कली भएको प्रमाणित भएको हो ।
Weather Update