Kath Khabar
नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने २ जना सोल्टिमोडबाट पक्राउ
नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने २ जना सोल्टिमोडबाट पक्राउ गएको १२ गते भिजिट भिसामा विदेश जान विमानस्थल पुगेका सुजल हेङ्गजुको कागजात शङ्कास्पद देखिएपछि उहाँलाई विमानस्थलबाट फर्काइएको थियो । अनुसन्धानको क्रममा सुजलको कागजात नक्कली भएको प्रमाणित भएको हो ।
ओमानसँग नेपाल पाँच रनले पराजित
ओमानसँग नेपाल पाँच रनले पराजित बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एकरएक विकेट लिए ।
आज ७ सय रुपैयाँले बढ्यो सुनको भाउ
आज ७ सय रुपैयाँले बढ्यो सुनको भाउ
गोली प्रहार गरी प्रिन्सिपल स्वर्णकारको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ
गोली प्रहार गरी प्रिन्सिपल स्वर्णकारको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको नारायणी मेडिसिटि बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो भने घटनास्थलबाट ४ थान गोलीको खोका बरामद भएको थियो ।
राष्ट्र बैंकले १९ गते देखि तिहारलाई लक्षित गरी सुनका असर्फी र चाँदीका सिक्का बेच्ने
राष्ट्र बैंकले १९ गते देखि तिहारलाई लक्षित गरी सुनका असर्फी र चाँदीका सिक्का बेच्ने राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् ।
Weather Update