Kath Khabar
घट्यो डिजेल र मट्टीतेलको मूल्य
घट्यो डिजेल र मट्टीतेलको मूल्य
रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पनि
रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पनि मंगलबार सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुँडालको संयुक्त इजलासमा रिगलविरुद्धको मुद्दामा बहस भएको थियो ।
फेरी पक्राउ परे डिल्लीराम खनाल
फेरी पक्राउ परे डिल्लीराम खनाल सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
असोज ३ गते देखि शुरु भएको द्रुत बस सेवा दशैँ देखि नै बन्द
असोज ३ गते देखि शुरु भएको द्रुत बस सेवा दशैँ देखि नै बन्द द्रुत बस सेवा सञ्चालनका लागि सरकारले झण्डै साढे २ करोड रुपैयाँ खर्च गरेर सडकमा ट्रयाक छुट्याउनका लागि रङ्ग पोतेको थियो । 
बारामा भएको प्रिन्सिपल सर्राफको हत्या आरोपमा छ जना पक्राउ, हत्याको कारण प्रेम सम्बन्ध
बारामा भएको प्रिन्सिपल सर्राफको हत्या आरोपमा छ जना पक्राउ, हत्याको कारण प्रेम सम्बन्ध यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान गरेको दिएका छन् ।
Weather Update