Kath Khabar
नेपालले टस हार्यो, पहिले बलिङ गर्ने
नेपालले टस हार्यो, पहिले बलिङ गर्ने नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।
पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
टी–२० विश्वकप छनोटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै
टी–२० विश्वकप छनोटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै आज प्रतियोगिताको दोस्रो दिन पनि कुल चार खेल हुनेछन् । पहिलो खेल अन्तर्गत कीर्तिपुरमा बिहान ९ बजेदेखि सिंगापुर र ओमानबीच प्रतिस्पर्धा भईरहेकोछ ।
कम्बोडियामा ३ हजार करोड डलर लगानी गरेको प्रमाणित गर्नेलाई बक्सिस १ हजार थपेर दिने एमाले अध्यक्ष ओलीको दाबी
कम्बोडियामा ३ हजार करोड डलर लगानी गरेको प्रमाणित गर्नेलाई बक्सिस १ हजार थपेर दिने एमाले अध्यक्ष ओलीको दाबी अध्यक्ष ओलीले आरोप लगाउनेहरूले त्यसलाई प्रमाणित गरे थप १ हजार थपेर सबै शेयर दिने बताउनुभएको हो । एमालेलाई बदनाम गराउन आफूमाथि विभिन्न किसिमका आरोप लगाइएको उहाँको भनाइ छ ।
महासचिव गुटेरेस सोलुखुम्बु र पोखरा भ्रमणमा, सगरमाथा क्षेत्रमा देखिएका जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रतिबद्धता
महासचिव गुटेरेस सोलुखुम्बु र पोखरा भ्रमणमा, सगरमाथा क्षेत्रमा देखिएका जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रतिबद्धता खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ खुम्जुङ पुगेका गुटेरेसले स्थानीय बासिन्दासँगको अन्तर्क्रियामा विकसित राष्ट्रहरुको नियति विकाशील राष्ट्रहरुले भोग्नु परेको भन्दै दुःख व्यक्त गर्नुभयो । विश्वका ठूला तथा विकसित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भए पनि त्यसको प्रत्यक्ष मारमा भने नेपाल जस्ता साना राष्ट्रहरु परेका उहाँको भनाइ छ ।
विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर आठ विकेटले पराजित
विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर आठ विकेटले पराजित ओपनर आसिफ शेख २६ बलमा २ चौका र एक छक्कासहित २७ रन बनाएर आउट भए । पहिलो विकेटको लागि कुशल भुर्तेल र आसिफले ८४ रनको साझेदारी गरेका थिए ।
Weather Update