आइसिटी अवार्ड २०२३ अन्तर्गत ३ विधामा उत्कृष्ट ५ सार्वजनिक
बुधबार, कात्तिक १५, २०८०
1698831796.jpg)
सरकार चिनी खरिद गर्न असफल : तिहारमा पनि चिनीको अभाव हुने
बुधबार, कात्तिक १५, २०८०
बितेका २ वर्षदेखि अनुदानको चिनी खरिदका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएन । यो वर्ष पनि अर्थले ढिला गरी स्वीकृति दिएपछि ग्लोबल टेन्डर गर्दा चर्को मूल्यको टेण्डर परेको हो । कर्पोरेसन र खाद्य कम्पनीले दशैं अगाडि नै चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेकोमा खरिदमै प्रतिकिलो १४२ रुपैयाँ तिर्नुपर्ने प्रस्ताव परेको छ...

काठमाडौंको गोठाटारमा गोली चल्यो, पेस्तोल र खैरो हिरोइनसहित २ जना नियन्त्रणमा
बुधबार, कात्तिक १५, २०८०
प्रहरीले चलाएको गोली लागी एक भारतीय नागरिक घाइते भएका छन् ।
नेपालसँग आन्तरिक श्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री डा. महत
बुधबार, कात्तिक १५, २०८०
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय श्रोत तथा जोखिम बहन गर्ने बीमा कम्पनीहरु रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताउनुभयो ।
1698827298.jpg)
मेयर बालेन फेरि अर्को बहसको केन्द्रमा
बुधबार, कात्तिक १५, २०८०
मेयर्स फोरमको बैठक महिनाको एक पटक बस्ने गरेको छ । पाँच महिना अगाडि फोरमको अध्यक्षमा ललितपुरका मेयर महर्जन अध्यक्षमा चुनिएका थिए । फोरम गठन हुनुअघि चन्द्रागिरि नगरपालिकामा भएको पहिलो भेलामा फोरमको अध्यक्षता काठमाडौंको मेयरका रुपमा आफूले गर्न पाउनुपर्ने बालेनको प्रस्ताव थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षकको लेक लागेर मृत्यु
बुधबार, कात्तिक १५, २०८०
घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगाना नेपाली सेनाको टोलीसँग अन्नपूर्ण आधार शिविर गएका थिए । टोलीमा ११ जना सेना र ३ जना प्रहरी गरी १४ जना थिए । टोली मंगलवार गुटेरेस फर्किए पछि हिँडेर फर्कँदै थियो ।

महासचिव गुटेरेस ४ दिने औपचारिक भ्रमण पश्चात स्वदेश फिर्ता
बुधबार, कात्तिक १५, २०८०
सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि नेपालको भ्रमणमा आउनुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारण लगायत विषयमा छलफल गर्नुभएको थियो । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।
साताको लोकप्रीय