भारतको आन्ध्र प्रदेश रेल दुर्घटनामा ६ जनाको मृत्यु, २५ घाइते
सोमबार, कात्तिक १३, २०८०

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरले गुमायो ४ विकेट
सोमबार, कात्तिक १३, २०८०
यस्तै युएई र बहराइनबीचको खेल पनि बिहान ९ बजे नै मूलपानी क्रिकेट मैदानमा सुरु भएको छ । आजकै अन्य खेलमा ओमान र माल्दिभ्स तथा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ।

भारत तर्फ लैजाँदै गरेको २५० किलो गाँजा सहित २ जना पक्राउ
आइतबार, कात्तिक १२, २०८०
गए राति ज १ त ५५५१ नम्बरको ट्र्याक्टरमा गाँजा राखेर भारत तर्फ लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय हरिपुरको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । बरामद भएको गाँजाको मूल्य ३० लाख रुपैयाँ भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेस र अध्यक्ष ओली बीच संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता
आइतबार, कात्तिक १२, २०८०
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज आइतवार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भेटमा महासचिव गुटेरेस र अध्यक्ष ओलीबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन लगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
1698576907.png)
अर्ना बियरले टी–२० विश्वकप छनोटमा एक रनको एक हजार नगद दिने
आइतबार, कात्तिक १२, २०८०
अर्ना वियरले टी-२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

मानव अधिकारमैत्री ऐन बनाइ संसदको गरिमा जोगाउन आग्रहसहित शान्ति समाजको प्रदर्शन, २७ जना गिरफ्तार
आइतबार, कात्तिक १२, २०८०

आन्तरिक एवम् बाह्य पर्यटकले देशका सबैजसो पर्यटकीय स्थलमा चहल पहल
आइतबार, कात्तिक १२, २०८०
धेरै स्कुल, क्याम्पस तिहारसम्म बिदा हुने भएकाले यो बेला घुम्न निस्कनेमा विद्यार्थी र शिक्षकको सङ्ख्या बढी छ । म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेपछि होटल तथा लज भरिभराउ भएका छन् ।
साताको लोकप्रीय