Kath Khabar
दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेकाे आराेपमा आमा पक्राउ
दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेकाे आराेपमा आमा पक्राउ लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने उहाँले बताउनुभयो ।
वडादसैँका अवसरमा असनका तुलाधर समुदायले गरे खड्ग जात्रा
वडादसैँका अवसरमा असनका तुलाधर समुदायले गरे खड्ग जात्रा स्थानीय तुलाधर समुदाय दशमीका दिन पनि व्यापारिक कार्यमा व्यस्त रहने हुँदा एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।
भक्तपुरमा तलेजुको वाहन सेतो घोडा जात्रा मनाइयो
भक्तपुरमा तलेजुको वाहन सेतो घोडा जात्रा मनाइयो बडादसैं र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव) को जात्रा गए राति सम्पन्न भएको छ। तलेजु भवानीको साक्षात्त रूप मानिने पायःद्यो लाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाइने गरिन्छ।
आज विजया दशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
आज विजया दशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।
आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
धादिङमा आएको भूकम्पले ६ वटा कच्ची घरमा क्षती, दुई घण्टामा चार पटक भूकम्पको धक्का
धादिङमा आएको भूकम्पले ६ वटा कच्ची घरमा क्षती, दुई घण्टामा चार पटक भूकम्पको धक्का भूकम्प गएपश्चात् धादिङमा लगातार तीन पटक पराकम्प गइरहेको छ । त्यसयता तीन पटक पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै
बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै आजै हनुमानढोकाको दसैंघरमा रहेको मूल चोमा तलेजु भवानीलाई ५४ वटा राँगा र ५४ वटा बोकाको बली दिइन्छ। आजकै दिन घरमा प्रयोग गरिएका हातहतियार, मेसिनको साथै सवारीसाधनहरूको पशु बलीसहित पूजा गर्ने प्रचलन छ ।
सामाखुसीका स्थानीय आफैंले भत्काउन थाले खोला छेउका घर र खोला छोपिएको स्ल्याब
सामाखुसीका स्थानीय आफैंले भत्काउन थाले खोला छेउका घर र खोला छोपिएको स्ल्याब खोला खोलिए पछि किनाराका घरहरूमा सडक सम्पर्क विच्छेद हुँदा त्यहाँ रहेका व्यापार व्यवसाय विस्थापित भएका छन्। त्यसपछि केहीले आफैं घर भत्काउन थालेको वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताए। ‘केहीले आफैं भत्काउन थाल्नुभएको छ। बाँकी घरहरू पनि भत्काउन घरधनीहरू सकारात्मक हुनुहुन्छ,’ उनले भने।
Weather Update