गाउँघरमा युवा घटे, कोही छैनन् पिङ खेल्ने
शुक्रबार, कात्तिक ३, २०८०

सामाखुसीका स्थानीय आफैंले भत्काउन थाले खोला छेउका घर र खोला छोपिएको स्ल्याब
शुक्रबार, कात्तिक ३, २०८०
खोला खोलिए पछि किनाराका घरहरूमा सडक सम्पर्क विच्छेद हुँदा त्यहाँ रहेका व्यापार व्यवसाय विस्थापित भएका छन्। त्यसपछि केहीले आफैं घर भत्काउन थालेको वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताए। ‘केहीले आफैं भत्काउन थाल्नुभएको छ। बाँकी घरहरू पनि भत्काउन घरधनीहरू सकारात्मक हुनुहुन्छ,’ उनले भने।

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो (विज्ञापनसहित)
शुक्रबार, कात्तिक ३, २०८०
प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ ।
1697786620.jpg)
एनआरएनए अनलाइन भोटिङ सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका दुई प्रतिस्पर्धीबाट मतपरिणाम अस्वीकार
शुक्रबार, कात्तिक ३, २०८०

खाद्यले प्रतिकिलो २०/२५ रुपैयाँ घटायो जिउँदो खसी बोका र च्याङ्ग्राको मूल्य
शुक्रबार, कात्तिक ३, २०८०
कम्पनीका अनुसार सरकारले सहुलियत दिएको जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँबाट ६५० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँबाट प्रतिकिलो १२२५ रुपैयाँमा कायम भएको छ । बजारमा गरेको अध्ययन र उपभोक्ताको मागलाई ध्यानमा राखेर मूल्य घटाइएको कम्पनीले जनाएको छ ।

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गः जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने
शुक्रबार, कात्तिक ३, २०८०

चाडपर्व लक्षित चेकिङ : लापसे गरी सवारी साधन चलाउने चार जना चालक नियन्त्रणमा
शुक्रबार, कात्तिक ३, २०८०

नवरात्रको छैटौँ दिनआज कात्यायनी देवीको पूजा आराधना गरिँदै
शुक्रबार, कात्तिक ३, २०८०
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
साताको लोकप्रीय