संविधान दिवसमा राष्ट्रपतिबाट आममाफी पाएका लोकबहादुर २५ दिन भित्रै अर्को हत्यामा संलग्न
बिहीबार, कात्तिक २, २०८०
दशैं अवधिभर काभ्रेपलाञ्चोकमा ट्रिपर चलाउन नपाईने
बिहीबार, कात्तिक २, २०८०
घटस्थापनाकै दिन ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु भएपछि यस्तो निर्णय गरिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकमा असोज महिनामा मात्रै २५ वटा सवारी दुर्घटना भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
यसपाली दशैंमा मौसम सामान्यतया सफा रहने
बिहीबार, कात्तिक २, २०८०
रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

एसीसी यू-१९ कप - साउदीलाई हराउँदै नेपाल एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा
बिहीबार, कात्तिक २, २०८०

नेवार समुदायकै ठूलो चाड मोहनी नखः र कालो टीकाको महत्व
बिहीबार, कात्तिक २, २०८०
नेवारका दर्जनौँ नखा (चाड) हरू छन्। कतिपय नखाहरू ८-९ दिन लामा हुन्छन्, तर मोहनी १५ दिन लामो हुन्छ। खेतबाट धान भित्र्याइसके र आर्थिक रूपमा सम्पन्न भएको मौसममा यो चाड मान्ने तिथिमिति पर्छ। नेवारको जात्रामा सबैभन्दा ठूलो बिस्का जात्रा हो भने चाडमा सबैभन्दा ठूलो मोहनी हो।

चीन भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा समस्या
बिहीबार, कात्तिक २, २०८०
अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ ।
उपभोक्ता ठग्ने गैरीगाउँको भ्याली बाबा पेट्रोल पम्पमा सिल
बुधबार, कात्तिक १, २०८०
सोमबार पेट्रोलियम पदार्थको मूल्य घटेसँगै केही पम्पहरूले बिक्री वितरण नगर्ने चेतावनी दिएका थिए। काठमाडौंका केही पम्पमा कम मात्रामा पेट्रोल वितरण हुने गरेको, कमसल पेट्रोल वितरण भएको लगायतका गुनासाहरू आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो।

दशैँमा घर जान सेना र सशस्त्रका कर्मचारीलाई गाडी सुविधा
बुधबार, कात्तिक १, २०८०
चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताउनुभयो ।
साताको लोकप्रीय