Kath Khabar
नवरात्रीको चौँथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
नवरात्रीको चौँथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै यस दिन काठमाण्डौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा पूजा गर्ने चलन छ ।
सहुलियत पसलमै चिनीको अभाव
सहुलियत पसलमै चिनीको अभाव साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड पोखराका प्रमुख वासुदेव उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दशैंमा चिनी आयात हुन नसकेको र दशैं पछि लगत्तै सहुलियत दरको चिनी बिक्री केन्द्रमा आइपुग्ने बताए।
आजदेखि थापाथलीस्थित खाद्य कम्पनीले उपत्यकामा खसी बोका र च्याङ्ग्रा विक्री गर्दै
आजदेखि थापाथलीस्थित खाद्य कम्पनीले उपत्यकामा खसी बोका र च्याङ्ग्रा विक्री गर्दै कम्पनीका अनुसार जिउँदो खसी बोकाको मुल्य प्रति किलो ६८० रुपैयाँ तोकिएको छ भने च्याङ्ग्रा प्रति किलो १ हजार २६० रुपैयाँ तोकिएको छ । यो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट समेत हुनेछ । कम्पनीको थापाथली कार्यालय परिसरबाटै खसी बोका र च्याङ्ग्रा विक्री गरिने छ ।
आज अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस
आज अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस विश्वका गरिबहरु मध्ये झण्डै ९० प्रतिशत गरिवहरु एसिया र अफ्रिकामा बसोवास गर्छन । नेपालमा कुल जनसंख्याको १७.५ प्रतिशत अर्थात करिव ५० लाख मानिसहरु गरिबीको रेखामुनी रहेका छन् । सामान्य अर्थमा बाँच्नका लागि आवश्यक पर्ने वस्तुहरूको अभाव हुने अवस्थालाई गरिवी भनिन्छ ।
इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानमार्फत ल्याइदै
इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानमार्फत ल्याइदै नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ।
सुन चाँदीको मूल्य घट्यो
सुन चाँदीको मूल्य घट्यो
आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
सगरमाथा क्षेत्रमा १ जर्मन नागरिक ५ दिन देखि बेपत्ता
सगरमाथा क्षेत्रमा १ जर्मन नागरिक ५ दिन देखि बेपत्ता गम एक्लै सोलुखुम्बु भ्रमणमा गएका उहाँको परिवारले बताएको छ । ७६ वर्षका डा.साखर गम ५ दिन देखि हराइरहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
Weather Update