Kath Khabar
उपप्रधानमन्त्री एवं गृहमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान
उपप्रधानमन्त्री एवं गृहमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान मंगलबार र बुधबार बेइजिङमा हुने सो सम्मेलनमा हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगतिबारेमा छलफल हुनेछ। सो कार्यक्रमलाई उपप्रधानमन्त्री श्रेष्ठले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको बैठक स्थगित राष्ट्रिय सभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।
टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज खेल्ने टोली घोषणा
टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज खेल्ने टोली घोषणा उक्त प्रतियोगितामा सन्दीप लामिछाने भने हुने छैनन्। उनले आफू मानसिक दबाबमा रहेको र परिवारलाई समय दिने भन्दै आफ्नो नाम यसअघि नै फिर्ता लिएका थिए।
खोकनामा १२ वर्षे रुद्रायणी देवीको मेला शुरु
खोकनामा १२ वर्षे रुद्रायणी देवीको मेला शुरु गुफा पछि १२ वर्षे मेला औपचारिक रुपमा शुरु हुने गर्छ । विशेष गरी खोकनाका बासिन्दाले मनाउँदै आएको मेलामा सिकाली, खड्क, रुद्रायणी लगायतको जात्रा देखाइन्छ ।  जात्रा अन्तर्गत आउँदो कात्तिक ३ गते शिकाली जात्रा हुने र ४ गते नाच प्रदर्शन गरिने श्रीरुद्रायणी गुठीले जनाएको छ ।
सुदूरपश्चिममा आज बिहान फेरी भूकम्पको धक्का महसुस
सुदूरपश्चिममा आज बिहान फेरी भूकम्पको धक्का महसुस भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुला पारि भारतको बतन भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिनुभयो।
Weather Update