घरजग्गा र शेयरबजारमा लगानी गर्दा सहकारीमा समस्या आयोः अध्यक्ष दाहाल
सोमबार, असोज २९, २०८०

दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने
सोमबार, असोज २९, २०८०
यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

घट्यो पेट्रोल र डिजेलको मूल्य
सोमबार, असोज २९, २०८०
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कायम भएको छ ।
यसपालीको वडादशैं शुरु, आज घटस्थापना
आइतबार, असोज २८, २०८०
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ ।
४५ वर्षपछि पुनःस्थापना गरिँदै पचली भैरवको लिङ्गो उठाउने जात्रा
शनिबार, असोज २७, २०८०
विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुनःसुरु गर्न रञ्जितकार समुदायका युवा लागेको पनि गुठियार रञ्जितकारले सुनाए।

सोह्रश्राद्ध अर्थात् पितृपक्ष आज समापन गरिँदै
शनिबार, असोज २७, २०८०
पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी कारागार चलान
शुक्रबार, असोज २६, २०८०
साथै उनले विभिन्न मिति र स्थानमा अहिलेसम्म अन्य ९ जनाको पनि हत्या गरेको तर कसैलाई चिन्दिनँ बयान दिँदै प्रहरीलाई अनुसन्धान गर्न चुनौती दिएका छन् ।

हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा
शुक्रबार, असोज २६, २०८०
जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई रू २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही रू २ लाखका दरले धरौटी माग गरेको थियो ।
साताको लोकप्रीय