पुस पहिलो सातादेखि सुलभ फार्मेसी संचालनमा ल्याउने महानगरको तयारी
शुक्रबार, असोज २६, २०८०

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
शुक्रबार, असोज २६, २०८०
इजरायलबाट उद्धार गरिएका २५४ नेपाली स्वदेश ल्याइए
शुक्रबार, असोज २६, २०८०
इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नेपाल फर्किन चाहने नेपालीलाई आफ्नो विवरण अनलाइनमा दिन अनुरोध गरेपछि ५५७ नेपालीले आफ्नो विवरण उपलब्ध गराएको थियो ।

नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा १ करोड भ्रष्टाचार, असई दिलिप कार्कीलाई ६ वर्ष कैद
बिहीबार, असोज २५, २०८०
असई कार्कीले इन्धन भराउन आएका ग्राहकले दिएको रकमलाई गलत प्रविष्टि गरी भ्रष्टाचार गर्ने गरेका थिए । प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोल पम्पमा रहँदा कार्कीले १ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।

२५३ नेपाली लिएर इजरायलबाट उड्यो जहाज, राति १:३० बजे काठमाडौं आइपुग्ने
बिहीबार, असोज २५, २०८०
इजरायलमा ४ हजार ५ सय जना नेपाली कामदार (केयर गिभर) छन्। २६५ जना नेपाली विद्यार्थी मध्ये हमासको आक्रमणबाट गत शनिबार १० जना विद्यार्थीको मृत्यु भएको थियो।

उपल्लो मुस्ताङका स्थानीय बासिन्दालाई चीन जान अनुमति पत्र
बिहीबार, असोज २५, २०८०
प्रवेश पास भएका नागरिक जुनसुकै समयमा पनि चीन जाने र आउने सुविधा पाउनेछन् । बोर्डर पास वितरणका लागि तीन कर्मचारीलाई सोमबार इलाका प्रशासन कार्यालय लोमान्थाङ पठाइएको थियो ।

नेपाल एयरलाइन्सको विमान इजरायल पुग्यो, २५० जना नेपाली विमानमा चढे
बिहीबार, असोज २५, २०८०
नेपाली विद्यार्थीहरू विमान भित्र बसिसकेको जानकारी एक विद्यार्थीले दिएका छन् । करिब चार सय नेपाली नागरिकमध्ये आज नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।
गोकर्णेश्वरमा प्रहरीले लुटेरा समूह माथि गोली चलाउँदा १ जना घाइते ३ जना प्रहरी नियन्त्रणमा
बिहीबार, असोज २५, २०८०
उनीहरूबाट एउटा पेस्तोल ७ राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ। उनीहरूले के लुट्न लागेका थिए भन्ने प्रहरीले खुलाएको छैन।
साताको लोकप्रीय