Kath Khabar
दशैँमा घर जान सेना र सशस्त्रका कर्मचारीलाई गाडी सुविधा
दशैँमा घर जान सेना र सशस्त्रका कर्मचारीलाई गाडी सुविधा चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताउनुभयो ।
सालकको खपेटा सहित एक जना टोखाबाट पक्राउ
सालकको खपेटा सहित एक जना टोखाबाट पक्राउ टोखा नगरपालिका वडा नम्बर ६ स्थित न्यू खुकुरी फुड फ्याफेबाट सालकको खपेटा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। 
यस्तो छ आजको मौसम
यस्तो छ आजको मौसम
इजरायलबाट थप १८ नेपालीको उद्धार, आज नेपाल आइपुग्दै
इजरायलबाट थप १८ नेपालीको उद्धार, आज नेपाल आइपुग्दै स्पाइस जेटको विमानबाट १८ नेपाली स्थानीय समय अनुसार बिहान ९ बजे तेल अवीभबाट उड्ने परराष्ट्र मन्त्रालयले जनाएको छ
Weather Update