Kath Khabar
सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको पुग्यो एक लाख १७ हजार
सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको पुग्यो एक लाख १७ हजार यसअघि गत शुक्रबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरु (प्रतिवेदन सहित)
एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरु (प्रतिवेदन सहित) असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको सोल्टी होटलमा संचालन भएको महाधिवेशन अन्तर्गत हुने निर्वाचनलाई अनुगमन गरी निष्पक्ष निर्वाचनको प्रत्याभूति गर्न अन्तर्राष्ट्रिय समन्वयन परिषदले उपाध्यक्ष दुर्गा आचार्यको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरेको थियो ।
मुगुमा सामूहिक हत्या गरिएका चारै जनाको शव परीक्षणका लागि गमगढी ल्याइयो
मुगुमा सामूहिक हत्या गरिएका चारै जनाको शव परीक्षणका लागि गमगढी ल्याइयो अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट उनी चारैजनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले अनुमान लगाएको छ । छायाँनाथ रारा-६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान् दीपक घर आइसकेपछि शव उठाइएको हो ।
नेपाल आइपुगे संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस
नेपाल आइपुगे संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्। प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गरेका छन्।
टी-२० विश्वकप छनोटका लागि सन्दीप सहित नेपाली टोलीको घोषणा
टी-२० विश्वकप छनोटका लागि सन्दीप सहित नेपाली टोलीको घोषणा फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
आज राति लाग्ने खण्डग्रास चन्द्रग्रहण देशका सबै भागबाट देख्न सकिने
आज राति लाग्ने खण्डग्रास चन्द्रग्रहण देशका सबै भागबाट देख्न सकिने खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देखिनेछ। बिपी कोइराला मेमोरियल प्लानिटोरियम, अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालयका अनुसार नेपालका साथसाथै युरोप, अफ्रिका र एसियाको पूरै भागबाट तथा अस्ट्रेलिया र उत्तर एवं दक्षिण अमेरिकाका केही भागबाट देखिनेछ ।
आज कोजाग्रत पूर्णिमा, बडादशैंको समापन गरिदैँ
आज कोजाग्रत पूर्णिमा, बडादशैंको समापन गरिदैँ यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।
त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधि युएइलाई
त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधि युएइलाई कीर्तिपुरको त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो ।
त्रिकोणात्मक सिरिजमा नेपालले उपाधिका लागि आज युएईसँग खेल्दै
त्रिकोणात्मक सिरिजमा नेपालले उपाधिका लागि आज युएईसँग खेल्दै आजको फाइनल खेलमा नेपाल र युएईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । खेलमा नेपाल उपाधि जित्न चाहन्छ ।
चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू, कति लाग्छ शुल्क ?
चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू, कति लाग्छ शुल्क ? कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडिमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने–आउने सुबिधा उपलब्ध हुनेछ ।
Weather Update