उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
सोमबार, मंसिर ४, २०८०

४० जना यात्रु सवार बस इलाममा दुर्घटना, १ बालकको मृत्यु
आइतबार, मंसिर ३, २०८०
धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो । अन्य कति जना यात्रु गम्भीर र कति सामान्य घाइते छन् भन्ने खुलेको छैन । उद्दार जारी छ ।

आज रूकुम पूर्वमा ४.३ म्याग्निच्युडको भूकम्प
आइतबार, मंसिर ३, २०८०
यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटक पटक परकम्प गइरहेको छ।

भिपिएनको प्रयोगले नेपालका बैंकमा पनि जोखिममा
आइतबार, मंसिर ३, २०८०
अधिकारीका अनुसार अधिकांश नेपालीले सित्तैमा पाइन्छ भन्ने सोचले भिपिएन किनेर (subscribtion) चलाउदैनन। फ्री वालाले ई-बैंकिंग, मोबाईल बैंकिंग, कनेक्ट आईपियसबाट कसरी पैसा उडाउँछन् भन्ने उदाहरण हेर्न अब धेरै दिन कुर्नु पर्दैन मिडियामा आईहाल्छ।

झापाका १०० भन्दा धेरै युवालाई क्रोएसिया पठाइदिने भन्दै ठग्ने सञ्जय सरदार पक्राउ
आइतबार, मंसिर ३, २०८०
सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गएको साउन महिना देखि बेपत्ता बनेका थिए । उनले ५ करोड रुपैयाँ भन्दा धेरै रकम ठगी गरेको प्रहरीको अनुमान छ।

आइसिटी अवार्ड २०२३ मा पब्लिक भोटिङ सुरु, चार विधामा हाम्रो पे मार्फत भोट गर्न सकिने
आइतबार, मंसिर ३, २०८०
साताको लोकप्रीय