चोरी मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ
मंगलबार, साउन २३, २०८०

प्रधानमन्त्री प्रचण्ड र युरोपेली संघका राजदूत नोना डोप्रेजको भेट
मंगलबार, साउन २३, २०८०
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शैलुङ्गमा 'लम्पी स्किन' का कारण ४२ चौरी मरे
मंगलबार, साउन २३, २०८०
रामेछापमा २ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा फैलिएको लम्पी स्किन रोग अहिले उच्च हिमाली क्षेत्रमा समेत फैलिएको छ । लम्पी स्किनबाट शैलुङ्ग क्षेत्रका ४२ वटा चौरी मरेका छन् ।
1691482082.jpg)
अस्पताल आउने सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्याः नेपाल नेत्रज्योति संघ
मंगलबार, साउन २३, २०८०
नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
मंगलबार, साउन २३, २०८०
आज बिहान करिब ५:२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

बालुवाटारमा सभामुख सहित ३ दलका शीर्ष नेताको बैठक शुरू
मंगलबार, साउन २३, २०८०
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।

भारी वर्षाले भक्तपुरका विभिन्न क्षेत्रहरु डुबानमा, चाँगुनारायणमा एउटा घर भत्कियो
मंगलबार, साउन २३, २०८०

कालिखोलामा पहिरो खस्दा नारायणग-मुग्लिन सडक अवरुद्ध
मंगलबार, साउन २३, २०८०
पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ ।
काठमाडौंमा भारी वर्षा, नदी क्षेत्रका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह
मंगलबार, साउन २३, २०८०
भारी वर्षाको कारण वाग्मती, विष्णुमती, मनहरा, कर्मनाशालगायतका नदीहरूको जलस्तर माथि आइपुगेको छ ।
लण्डन र न्युयोर्कबाट फिर्ता ल्याइएको ११ औँ र १८ औँ शताब्दीका सूर्य र महिषासुर मर्दिनीको मूर्ति पदस्थापन गर्ने तयारी
सोमबार, साउन २२, २०८०
सन् १९८५ मा पाटनबाट हराएको उक्त मूर्ति कलाकार लैनसिंह बाङ्देलको पुस्तक ’स्टोलन इमेजेज् अफ नेपाल’ मा सूचीबद्ध छ । मूर्ति ७९ सेमी उचाई, ४९ सेन्टिमिटर लम्बाइ र १५ सेमी चौडाइ रहेको यस मूर्तिको तौल ४१ केजी छ ।

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा ३ जना घाइते
सोमबार, साउन २२, २०८०
सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि बिहान लु २ च २८४९ नम्बरको जीप माथि ढुङ्गा सहितको पहिरो खस्दा चालक सहित ३ जना घाइते भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
साताको लोकप्रीय