Kath Khabar
१०० किलो सुन प्रकरण : एसपी सञ्जय सिंह थापा नेतृत्व टिमले अघि बढायो सुन प्रकरणको छानबिन
१०० किलो सुन प्रकरण : एसपी सञ्जय सिंह थापा नेतृत्व टिमले अघि बढायो सुन प्रकरणको छानबिन एसपी थापाको नेतृत्वमा अनुसन्धान शुरू भएको छ, आवश्यकता अनुसार जनशक्ति परिचालन गरी अनुसन्धान हुन्छ उनले भने । आइतबार राजश्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो ।
एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित
एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित 'सामान्य मजदुरी गर्ने दिलीप भुजेलको नाममा कम्पनी दर्ता गर्न कसले लगायो?,’ उनले भनिन्, ‘यसको छानबिन सरकारबाट सम्भव छैन, त्यसकारण उच्चस्तरीय समिति आवश्यक छ।
पोखरामा ५ महिनाअघि भएको यतीको जहाज दुर्घटनाको रिपोर्ट फ्रान्सबाट आयो, अध्ययन गर्दै आयोग
पोखरामा ५ महिनाअघि भएको यतीको जहाज दुर्घटनाको रिपोर्ट फ्रान्सबाट आयो, अध्ययन गर्दै आयोग ५ महिनाअघि पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर-७२ जहाजको ब्ल्याकबक्स रिपोर्ट आइपुगेको छ। पर्यटन मन्त्रालयद्वारा गठित जाँच आयोगले उक्त रिपोर्ट अध्ययन-विश्लेषण गरिरहेको एक सदस्यले बताए।
ललिता निवास जग्गा प्रकरण : तत्कालीन प्रमहरू नेपाल र भट्टराई माथि अनुसन्धान गर्ने बाटो खुल्यो, माधव नेपाल युरोप प्रस्थान
ललिता निवास जग्गा प्रकरण : तत्कालीन प्रमहरू नेपाल र भट्टराई माथि अनुसन्धान गर्ने बाटो खुल्यो, माधव नेपाल युरोप प्रस्थान अख्तियारले यसअघि मन्त्रिपरिषद्को निर्णयमा आफ्नो क्षेत्राधिकार नरहेको बताउँदै २०७६ माघ २२ गते विषेश अदालतमा दायर गरेको मुद्दामा दुवै पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको थियो ।
संसदीय समितिमा भागबण्डाको सहमति, रास्वपा र राप्रपाले नपाउने
संसदीय समितिमा भागबण्डाको सहमति, रास्वपा र राप्रपाले नपाउने प्रचण्ड’ले सुनाएको सहमति अनुसार नेतृत्व पाउमा प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले समितिको नेतृत्व नपाउने निश्चित भएको छ ।
ललिता निवास प्रकरण : विजयकुमार गच्छदार सहित ४ पूर्वमन्त्री बिरूद्ध पक्राउ पूर्जी जारी
ललिता निवास प्रकरण : विजयकुमार गच्छदार सहित ४ पूर्वमन्त्री बिरूद्ध पक्राउ पूर्जी जारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिव सहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।
१०० किलो सुन प्रकरणको फाइल राजस्व अनुसन्धान विभागले प्रहरीलाई बुझायो
१०० किलो सुन प्रकरणको फाइल राजस्व अनुसन्धान विभागले प्रहरीलाई बुझायो अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अघि बढाउने छ । सीआईबीमा वित्तीय र सङ्गठित अपराध हेर्ने छुट्टै युनिट छन् । विभागले पहिलोपल्ट अनुसन्धान चल्दा चल्दै आफ्नो क्षेत्राधिकारको मुद्दा प्रहरीलाई दिएको हो ।
Weather Update