भक्तपुरका पौराणिक पोखरीहरुमा पैदल यात्रा, हजारौं नगरवासीको सहभागिता
आइतबार, साउन २१, २०८०

नेपालमै उत्पादन भएका कागतीले बजार नपाए पछि
आइतबार, साउन २१, २०८०
यो वर्ष ७ सय केजी बिक्रीका लागि तयार भएका छन् । “उत्पादन लिन थालेको २ वर्ष भयो, गत वर्ष रु ७० हजारको कागती बिक्री गरेँ । यस वर्ष ७ सय किलो उत्पादन भएको छ”, उनले भने, “गत वर्षको कागती दमौली बजारमै बिक्री भए पनि यो वर्षको भने बजार समस्या देखिएको...

सरकारले गर्यो भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन
आइतबार, साउन २१, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।
1691309163.jpg)
सरकारले नै सहकारी पीडितलाई रकम उपलब्ध गराउने !
आइतबार, साउन २१, २०८०
‘अहिले हामीले कार्यान्वयनमा लैजान लागेका ऐन तथा कार्यविधिहरूका कारण सहकारीमा हुने समस्या र त्यसबाट पीडित हुने सम्भावनाको निर्मूल हुने कुरामा हामी विश्वस्त छौँ। यही कुरामा ढुक्क भएर नै सहकारी पीडितहरूले लामो समयदेखि जारी राख्नु भएको आन्दोलन स्थगित गर्नु भएको छ
मोबाइल क्लिनिक विवादमा आएपछि रविले भने- 'भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला'
आइतबार, साउन २१, २०८०
रास्वपा सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्नको लागि सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

महासंघको पहिलो चरणको आन्दोलन सम्पन्न
आइतबार, साउन २१, २०८०
धर्नामा सहभागी निर्माण व्यवसायीहरूले विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका—२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर लगायतका नारा लगाएका थिए ।
मेयर बालेन्द्रलाई पिएचडी गर्न काठमाडौं विश्वविद्यालयले दियो ‘फेलोसिप’
आइतबार, साउन २१, २०८०
मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिएका छन् ।
काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु
आइतबार, साउन २१, २०८०
सो घटनामा परी गणेश तामाङकी श्रीमती ३५ वर्षीया सञ्जु तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

चुहावट नियन्त्रणका लागि नेपाल आयल निगमको इन्धन बोक्ने ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली
शुक्रबार, साउन १९, २०८०
‘टप लोडिङ’ प्रणालीमा १ मिनेटमा १ हजार २०० लिटर पेट्रोलियम पदार्थ लोड अनलोड गर्न सकिन्छ। ‘बटम लोडिङ’ मा भने त्यसको दोब्बर अर्थात २ हजार ४०० लिटर लोड तथा अनलोड गर्न सकिने उपाध्यायले बताए।
साताको लोकप्रीय