Kath Khabar
सामाखुशीको खोलामा बेपत्ता बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो
सामाखुशीको खोलामा बेपत्ता बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो बाढी आएको खोलामा खसेर बेपत्ता भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र रुपमा अघि बढाएको थियो ।
अलैँचीको भाउ ६ वर्षयताकै उच्च भएपछि किसान हर्षित
अलैँचीको भाउ ६ वर्षयताकै उच्च भएपछि किसान हर्षित पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार अलैँची प्रतिमन (४० किलो) को ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथरका अध्यक्ष खेम अधिकारीले जानकारी दिनुभयो ।
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा “अहिले विभागबाट प्रभावकारी छानबिन भइरहेको छ । सरकार यस घटनाको ‘रुट कज’मा पुग्न लागिरहेको छ । सो विषयमा उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले देखेको छैन”
मारवाडी सेवा समितिको २० वर्षे सम्झौता रद्द, गौशालाको धर्मशाला पशुपतिनाथ मन्दिरको स्वामित्वमा
मारवाडी सेवा समितिको २० वर्षे सम्झौता रद्द, गौशालाको धर्मशाला पशुपतिनाथ मन्दिरको स्वामित्वमा सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छाड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेजीको निर्णय लिएको हो।
एमालेका सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
एमालेका सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन पर्ने माग गर्दै एमालेका सांसदहरुले राष्ट्रिय सभा अवरुद्ध गरेका हुन् ।
छोरीलाई विष खुवाइ आत्महत्या गर्ने आमालाई हत्या आरोपमा ३ वर्ष कैद
छोरीलाई विष खुवाइ आत्महत्या गर्ने आमालाई हत्या आरोपमा ३ वर्ष कैद उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्माको भने उपचारपश्चात् निको भएको थियो । सो घटनामा आरोपितका पति मनोज विकले विसं २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए । 
भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी
भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी 'सिङ्गुस खाएर मङ्गलवार राति देखि मुटु, छाती र जिउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारका लागि लमजुङ अस्पताल पठाइएको छ', प्रनाउ भण्डारीले भन्नुभयो ।
महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलाम गर्दै  
महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलाम गर्दै   वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन पुनले आफ्ना मेडल बिक्री गर्न लागेको बताइएको छ । पुनले प्राप्त गरेको 'द रामोन म्यागासेसे' पुरस्कारको शुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ ।
आज पनि घट्यो सुनचाँदीको मूल्य
आज पनि घट्यो सुनचाँदीको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सयले घटेको छ ।
राप्रपामा केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग
राप्रपामा केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरेको हो । अवधारणाअन्तर्गत ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ ।
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्ने
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्ने आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने भए पछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो।
Weather Update