आफ्नै साथीको हत्या गरेको अभियोगमा ५ जना कारागार चलान, उमेर नपुगेका १ जना बाल सुधारगृहमा
बुधबार, साउन १७, २०८०

१ वर्षमा २३ जना विदेशी पर्यटकले ज्यान गुमाए सोलुखुम्बुमा
बुधबार, साउन १७, २०८०
मेक्सिकोका ५ जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् भने बाँकीले माथिल्लो क्षेत्रमा लेक लागेर तथा अरु दुर्घटनामा परेर ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो ।
चितवनमा रास्वपाद्वारा ‘ब्लुबस’ सञ्चालन, महिलाका लागि निःशुल्क
बुधबार, साउन १७, २०८०
चितवन जिल्लामा हरेक चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने जनाउँदै आगामी भदौ १० गते सार्वजनिक सुनुवाइ गर्ने उनले घोषणा गरे ।

डा. गोविन्द केसी साउन २९ देखि सत्याग्रहमा बस्ने
बुधबार, साउन १७, २०८०
पत्रकार सम्मेलन गर्दै उनले यस अघि सरकारसँग भएका मागहरूको अक्षरशः पालना नभएको भन्दै पुनः सत्याग्रह बस्ने बताएका हुन् । केसीले पुराना सहमति कार्यान्वयन गर्न सरकारलाई १४ दिनको समयसीमा तोकेका छन् ।

सिंहदरबारभित्रका कर्मचारीको सरुवा गर्न सुरु
बुधबार, साउन १७, २०८०
सिंहदरबार वरिपरिका आठजना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ । गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत सुशीलकुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य तीनजना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।

काठमाडौंको मासागल्लीमा आठौँ तलाबाट हाम फालेर व्यापारीले गरे आत्महत्या
बुधबार, साउन १७, २०८०
घटनास्थलबाट प्रहरीले कुनै पनि ‘सुसाइड नोट’ फेला पारेको छैन। गुप्ताले बोक्दै आएको मोबाइल लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
आर्सेन टम्स्कीको पुस्तक : "इन ड्राइभरः साइबेरियादेखि सिलिकन भ्यालीसम्म" नेपालमा
बुधबार, साउन १७, २०८०
1690952834.jpg)
लालबहादुर विश्वकर्माले पाए उच्च अदालतबाट सफाइ
बुधबार, साउन १७, २०८०
विश्वकर्मासँग तीन करोड १४ लाखभन्दा बढी विगो जरिवाना माग दाबीसहित अभियोग पत्र पेश भएको थियो । उक्त मुद्दामा कृष्ण बहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्च अदालतले सफाइ दिएको छ ।

प्रतिलिटर ९ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य
बुधबार, साउन १७, २०८०
निगमले मंगलबार जारी गरेको सूचनाअनुसार भारतबाट मूल्य बढेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो ।

वरिष्ठ अभिनेत्रीद्धय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट पीडित
मंगलबार, साउन १६, २०८०
३ महिना देखि आफू बिरामी रहेको बताउँदै उँहा भन्नुहुन्छ, ‘हामी बाध्यताले अनसन बसेका हौं । हामी न्याय माग्न कहाँ मात्र गएनौं । तर, सुनुवाई भएको छैन, मालिकहरुको सबै सम्पत्ति जफत गरेर पीडितहरुलाई बाँड्न सरकारसँग अनुरोध गर्छु।'

सरकारले देशभर फैलिएको लम्पी स्किनका पीडित किसानलाई राहत दिने तयारी
मंगलबार, साउन १६, २०८०
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार अहिले देशभर ११ लाखभन्दा धेरै पशुचौपाया लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । ती मध्ये ८ लाख ६७ हजार पशु चौपाया निको भैसकेका छन् । बितेका ५ महिनामा झण्डै ५० हजार पशुचौपाया मरेका छन् ।
साताको लोकप्रीय