लालबहादुर विश्वकर्माले पाए उच्च अदालतबाट सफाइ
बुधबार, साउन १७, २०८०

प्रतिलिटर ९ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य
बुधबार, साउन १७, २०८०
निगमले मंगलबार जारी गरेको सूचनाअनुसार भारतबाट मूल्य बढेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो ।

वरिष्ठ अभिनेत्रीद्धय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट पीडित
मंगलबार, साउन १६, २०८०
३ महिना देखि आफू बिरामी रहेको बताउँदै उँहा भन्नुहुन्छ, ‘हामी बाध्यताले अनसन बसेका हौं । हामी न्याय माग्न कहाँ मात्र गएनौं । तर, सुनुवाई भएको छैन, मालिकहरुको सबै सम्पत्ति जफत गरेर पीडितहरुलाई बाँड्न सरकारसँग अनुरोध गर्छु।'

सरकारले देशभर फैलिएको लम्पी स्किनका पीडित किसानलाई राहत दिने तयारी
मंगलबार, साउन १६, २०८०
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार अहिले देशभर ११ लाखभन्दा धेरै पशुचौपाया लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । ती मध्ये ८ लाख ६७ हजार पशु चौपाया निको भैसकेका छन् । बितेका ५ महिनामा झण्डै ५० हजार पशुचौपाया मरेका छन् ।

फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने, करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान
मंगलबार, साउन १६, २०८०
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रूपमा विकासका कार्यहरू अगाडि बढाइने बताए। फर्पिङ जलविद्युत् केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो।
बत्ती किन बेला-बेलामा गइरहेको छ ?
मंगलबार, साउन १६, २०८०
काठमाडौं उपत्यका सहित देशभरका विभिन्न स्थानहरूमा बिजुली झ्याप्प झ्याप्प जाने 'ट्रिपिङ' समस्या बढेको छ। पटक पटक बत्ती गइरहन्छ। फेरि आउन १-२ घण्टा नै लाग्ने गरेको उपभोक्ताहरूको गुनासो छ।

प्रधानमन्त्री कार्यालयमा संवैधानिक परिषद्को बैठक जारी
मंगलबार, साउन १६, २०८०
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो ।

भारतबाट बढेर आयो डिजेल तथा पेट्रोलको मूल्य
मंगलबार, साउन १६, २०८०
ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ ।

राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने
मंगलबार, साउन १६, २०८०
सरकारले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
1690876426.jpg)
थुनामा राख्ने आदेश गलत भएको भन्दै उच्च अदालत पाटन पुगे नक्कली शरणार्थी प्रकरणका नेताहरु
मंगलबार, साउन १६, २०८०
साताको लोकप्रीय