साउनको महिना आइएमई पे मा नारीहरूलाई लक्षित गर्दै आयो 'प्रिटी उत्सव'
सोमबार, साउन १५, २०८०

काठमाडौंको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते
सोमबार, साउन १५, २०८०
सोमबार राति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरी वृत्त जनसेवाले जनाएको छ। ट्यांकर ठोक्किए पछि मन्दीरको भित्तामा क्षति पुगेको छ।
राप्रपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउदै महानगर
सोमबार, साउन १५, २०८०
कार्यालयका अनधिकृत संरचना भत्काउन काठमाडौं महानगरको टोली आउने भएपछि राप्रपा पार्टी कार्यालयमा सोमबार बिहानैदेखि राप्रपा कार्यकर्ताले पार्टी कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका छन् ।
५ लाख ऋण लिंदा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कारको शिकार
आइतबार, साउन १४, २०८०
ललितपुर प्रहरीका अनुसार, पीडितले मालीसँगै धापाखेलका उमेश शाही विरुद्ध पनि जाहेरी दिएकी छिन् । पीडितका अनुसार, उनी २०७५ सालको अन्तिम देखि ०७६ साउनसम्म पटक पटक बलात्कारमा परेकी थिइन् । मालीले शुरुमा आफूले बलात्कार गरेको त्यसपछि अन्य व्यक्तिलाई भेट्न पठाएर समेत जबरजस्ती करणी गराएको पीडितको भनाइ छ ।
२०४२ देखि बिग्रिएर थन्किएको १०६ वर्ष पुरानो दमकल फेरी चल्न थाल्यो
आइतबार, साउन १४, २०८०
डेनिस कम्पनीको यो दमकल बेलायत सरकारले तत्कालीन बागमती अञ्चलाधीश कार्यालयलाई नि:शुल्क उपलब्ध गराएको थियो । तर, २०४२ यता महानगरको जुद्ध वारुण यन्त्रको कार्यालय पुल्चोकमा थन्किएको थियो । आफूले बाल्यकाल देखि नै सो दमकल देखेको र प्राविधिकले मर्मत सम्भार गर्न सक्ने बताए पछि मर्मत गरिएको मेयर महर्जनले बताए ।
१५ हजार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका सांसदहरुले दिए रिट
आइतबार, साउन १४, २०८०
आइतबार रास्वपाका सांसदहरु सोविता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र गणेश पराजुलीले उच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट
आइतबार, साउन १४, २०८०
फरेन्सिक ल्याबको रिपोर्टको आधारमा थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
मणिपुर हिंसाका विस्थापित नेपाल छिर्न थाले
आइतबार, साउन १४, २०८०
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेश बाँस्तोला मणिपुर हिंसाका कारण उताका बासिन्दा नेपाल आउँदा सुरक्षा जोखिम बढ्न सक्ने भएकाले त्यस्ता व्यक्ति माथि निगरानी हुने बताउँछन् । ‘सीमामा निगरानी बढाइएको छ,’ उनी भन्छन्,‘त्यहाँका कति बासिन्दा नेपाल आए भन्ने ठ्याक्कै विवरण भने छैन ।’

ताप्लेजुङमा लम्पी स्किन संक्रमणले २ सयभन्दा बढी चौपाया मरे
आइतबार, साउन १४, २०८०
लम्पी स्किन रोग फैलन थालेपछि सबैभन्दा धेरै गाईगोरु संक्रमित भएको केन्द्रका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए । बर्खाका वेला गोरु मर्नुका सथै बिरामी भएपछि धान रोपाइँ गर्न समेत समस्या भएको किसानहरूको भनाइ छ ।

सामाखुसीमा बगेर बेपत्ता भएका १३ वर्षीय बालक अझै फेला परेनन्
आइतबार, साउन १४, २०८०
‘विपद् व्यवस्थापनको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा सामुखुसी खोला पूरै खोजीकार्य गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजीकार्य गर्दा समेत फेला पार्न सकेको छैन, यहाँबाट बगेर जान सक्ने क्षेत्रमा रहेका प्रहरी युनिटमा समेत हामीले खबर गरेका छौँ, अहिलेसम्म फेला परेको खबर छैन ।’
साताको लोकप्रीय