५ लाख ऋण लिंदा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कारको शिकार
आइतबार, साउन १४, २०८०
२०४२ देखि बिग्रिएर थन्किएको १०६ वर्ष पुरानो दमकल फेरी चल्न थाल्यो
आइतबार, साउन १४, २०८०
डेनिस कम्पनीको यो दमकल बेलायत सरकारले तत्कालीन बागमती अञ्चलाधीश कार्यालयलाई नि:शुल्क उपलब्ध गराएको थियो । तर, २०४२ यता महानगरको जुद्ध वारुण यन्त्रको कार्यालय पुल्चोकमा थन्किएको थियो । आफूले बाल्यकाल देखि नै सो दमकल देखेको र प्राविधिकले मर्मत सम्भार गर्न सक्ने बताए पछि मर्मत गरिएको मेयर महर्जनले बताए ।
१५ हजार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका सांसदहरुले दिए रिट
आइतबार, साउन १४, २०८०
आइतबार रास्वपाका सांसदहरु सोविता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र गणेश पराजुलीले उच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट
आइतबार, साउन १४, २०८०
फरेन्सिक ल्याबको रिपोर्टको आधारमा थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
मणिपुर हिंसाका विस्थापित नेपाल छिर्न थाले
आइतबार, साउन १४, २०८०
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेश बाँस्तोला मणिपुर हिंसाका कारण उताका बासिन्दा नेपाल आउँदा सुरक्षा जोखिम बढ्न सक्ने भएकाले त्यस्ता व्यक्ति माथि निगरानी हुने बताउँछन् । ‘सीमामा निगरानी बढाइएको छ,’ उनी भन्छन्,‘त्यहाँका कति बासिन्दा नेपाल आए भन्ने ठ्याक्कै विवरण भने छैन ।’

ताप्लेजुङमा लम्पी स्किन संक्रमणले २ सयभन्दा बढी चौपाया मरे
आइतबार, साउन १४, २०८०
लम्पी स्किन रोग फैलन थालेपछि सबैभन्दा धेरै गाईगोरु संक्रमित भएको केन्द्रका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए । बर्खाका वेला गोरु मर्नुका सथै बिरामी भएपछि धान रोपाइँ गर्न समेत समस्या भएको किसानहरूको भनाइ छ ।

सामाखुसीमा बगेर बेपत्ता भएका १३ वर्षीय बालक अझै फेला परेनन्
आइतबार, साउन १४, २०८०
‘विपद् व्यवस्थापनको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा सामुखुसी खोला पूरै खोजीकार्य गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजीकार्य गर्दा समेत फेला पार्न सकेको छैन, यहाँबाट बगेर जान सक्ने क्षेत्रमा रहेका प्रहरी युनिटमा समेत हामीले खबर गरेका छौँ, अहिलेसम्म फेला परेको खबर छैन ।’
सुन तस्करी प्रकरण : होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ
आइतबार, साउन १४, २०८०
विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको विभाग उच्च स्रोतले जनाएको छ ।
नारायणगढ-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध
आइतबार, साउन १४, २०८०
आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो ।

आज ५ प्रदेशका केही ठाउँमा भारी बर्षाको अनुमान
आइतबार, साउन १४, २०८०
उहाँका अनुसार नेपालमा अहिले मनसुन सक्रिय भएको छ । अहिले देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहेको छ । गएराति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । त्यस क्षेत्रका खोला नालामा बाढीको जोखिम बढेकाले सतर्कता अपनाउन मौसमपवद्को आग्रह छ ।
साताको लोकप्रीय