ललिता निवास प्रकरण : मुद्दाबाट जोगिन धनीले फिर्ता गर्न थाले ललिता निवासको जग्गा
शुक्रबार, साउन १२, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
शुक्रबार, साउन १२, २०८०
राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशव नारायण चोक सहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नु भएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा भाइरल बनेको सुनको बुलेट मोटरसाइकल
शुक्रबार, साउन १२, २०८०
भारतको आन्द्र प्रदेश-१३६९ नम्बरको सो बुलेट मोटरसाइकल भन्सार तिरेर काठमाडौं तर्फ लागेको सशस्त्र प्रहरी बलका अधिकारीहरुले बताएका छन् । मोटरसाइकल चालकले दैनिक २ सयको दरले १ हजार नगद भन्सार कार्यालय वीरगञ्जमा बुझाएका हुन् ।
काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार
शुक्रबार, साउन १२, २०८०
महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबार, साउन १२, २०८०
किसानी माध्यमिक बिद्यालयमा पढ्दै सिक्दै अनि कमाउँदै कार्यक्रम
बिहीबार, साउन ११, २०८०
यहाँका विद्यार्थीले करिब १२ रोपनीमा तरकारी र धान खेती गर्दै आएका छन्। करिब ३ रोपनीमा बर्खे तरकारी खेती गरेका विद्यार्थीको करेसाबारीमा अहिले लौका, गोलभेडा, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ।
1690455912.jpg)
ढल्यो कोशी सरकार, मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्चद्वारा बदर
बिहीबार, साउन ११, २०८०
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको छ ।

रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरेको ६६ कार्टुन ब्रेक शुमा पनि सुन नै भेटियो
बिहीबार, साउन ११, २०८०
राजस्व अनुसन्धान विभागले बुधबार सोह्रखुट्टेस्थित रेडी ट्रेडर्सको गोदाममा छापा मारेको थियो । सो क्रममा ६६ कार्टुन ‘ब्रेक शु’ बरामद भएको थियो । बरामद भएका ब्रेक शु बाट सुन निकालेर नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ । साथै यसै प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

तस्करीको सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने
बिहीबार, साउन ११, २०८०
प्रत्यक्ष प्रसारणका सरकारी टेलिभिजनबाट गर्ने छलफल भएको जनाइएको छ ।
1690446686.jpg)
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
बिहीबार, साउन ११, २०८०
साताको लोकप्रीय