Kath Khabar
पानी जहाज कम्पनीको लागि कोरियाले खुलायो भाषा परीक्षाको आवेदन
पानी जहाज कम्पनीको लागि कोरियाले खुलायो भाषा परीक्षाको आवेदन इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने र भाषा परीक्षा असोज १ गतेदेखि हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
बाँदर आतङ्कले किसान हैरानी, कुरुवा बस्दै बित्छ दिन
बाँदर आतङ्कले किसान हैरानी, कुरुवा बस्दै बित्छ दिन बारीको अधिकांश छेउछाउमा स-साना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रोमा दैनिक एक-दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् । उनीहरु यी छाप्रामा मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बस्ने गर्छन् । एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमै बस्न बाध्य छन् ।
जानकी मन्दिरमा अश्लील टिकटक बनाउने अनिरूद्र यादव पक्राउ
जानकी मन्दिरमा अश्लील टिकटक बनाउने अनिरूद्र यादव पक्राउ १८ वर्षीय यादव माथि थप अनुसन्धान भइरहेको र भिडिओमा देखिएकी महिला र भिडिओ खिच्ने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
चिकित्सकीय लापरबाहीको मुद्दामा ३० लाख क्षतिपूर्ति तिर्न कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश
चिकित्सकीय लापरबाहीको मुद्दामा ३० लाख क्षतिपूर्ति तिर्न कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश पीडित बालकका बुबा ध्रुव कुमारले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको थियो ।
विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे विरूद्ध पक्राउ पूर्जी जारी
विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे विरूद्ध पक्राउ पूर्जी जारी पाण्डे विरूद्ध ४ दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डे विरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए ।
१ वर्षमा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात, कुन-कुन फलफुल कति भित्रिए ?
१ वर्षमा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात, कुन-कुन फलफुल कति भित्रिए ? त्यस्तै ९ करोड ४५ लाख ७८ हजार बराबरको २ लाख ५८ हजार ६ सय २८ किलो एभोकाडो आयात भएको छ भने ७ करोड ५२ लाख २१ हजार रुपैयाँ बराबरको ४ लाख १० हजार ३ सय २२ किलो किबी आयात भएको छ ।
ललिता निवास प्रकरण : मुद्दाबाट जोगिन धनीले फिर्ता गर्न थाले ललिता निवासको जग्गा
ललिता निवास प्रकरण : मुद्दाबाट जोगिन धनीले फिर्ता गर्न थाले ललिता निवासको जग्गा सिआइबीले जग्गाधनी मध्ये एक सिपिका खेतानलाई पक्राउ गरेकोमा उनले डिल्लीबजार मालपोत कार्यालयमा जग्गा सरकारको नाममा नामसारी गरेकी थिइन् । जग्गा फिर्ता गरेर त्यसको जानकारी सिआइबीलाई दिँदै आफूलाई रिहा गर्न माग गरेकी छिन् ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन 
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन  राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशव नारायण चोक सहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नु भएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
Weather Update