चोभार सुक्खा बन्दरगाह ५ वर्षका लागि निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिइने
बिहीबार, साउन ११, २०८०
सिनामंगलस्थित भीमसेनगोला सडकमा गाडी दुर्घटना
बिहीबार, साउन ११, २०८०
गाडीको ठक्करबाट ट्रान्सफर्मर र दुईवटा बिजुलीको पोलमा क्षति पुगेको छ । गाडीमा सवार सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
बिहीबार, साउन ११, २०८०
बैठकमा सो विधेयकबारे छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।

सुनको मूल्य बढ्यो, फेरि रेकर्ड नजिक
बिहीबार, साउन ११, २०८०
यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

निमावि तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो
बिहीबार, साउन ११, २०८०
शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवेदन दिन सक्नेछन् ।

तोकिएको समयभित्रै आफ्नो व्यवसायको कर बुझाउन कामपाको आग्रह
बिहीबार, साउन ११, २०८०
व्यावसायिकरुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने जनाइएको छ ।

झुन्डिएको अवस्थामा भेटिएका वरिष्ठ सईको हत्या भएको निष्कर्ष, होटलका आमाछोराविरुद्ध उजुरी
बिहीबार, साउन ११, २०८०

राष्ट्रियसभा बैठक आज बस्दै, मिटरब्याज सम्बन्धि विधेयक टेवुल हुने
बिहीबार, साउन ११, २०८०
राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशलाई राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले टेबुल गर्ने कार्यसूचि रहेको छ ।
यो बर्ष छोटो अवधिमा धेरै वर्षा तथा विपद्का घटना अझै बढ्ने जोखिम
बुधबार, साउन १०, २०८०
यसपालि अहिलेसम्म लगातारको झरी वा लामो समयसम्म पानी नपरी छोटो समयमा आरीघोप्टे वर्षा भइरहेको छ । ठाउँ ठाउँमा यसरी भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाको पूर्वानुमान गर्न समेत कठिन हुने गरेको छ ।

सुन तस्करी प्रकरणमा रास्वपाद्धारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
बुधबार, साउन १०, २०८०
प्रस्तावमा यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्यो ? लगायत सम्बन्धी विस्तृत अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ
नवलपरासीमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु
बुधबार, साउन १०, २०८०
“उपचारका क्रममा मंगलबार राति उमा कुमारीको अस्पतालमा नै मृत्यु भएको हो । लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु भएको हो ।”
साताको लोकप्रीय