अनुसन्धानका लागि भन्दै ब्यापारीको सुन घुस लिने डीएसपी ठग बहादुर केसी सेवाबाट बर्खास्त
बुधबार, साउन १०, २०८०

एमाले संसद बैठक अवरोध गर्ने तयारीमा
बुधबार, साउन १०, २०८०
विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेको माग छ।

सर्लाहीका राष्ट्रिय अनुसन्धानका इन्सपेक्टर वसन्त साहको शव पुल मुनी भेटियो
बुधबार, साउन १०, २०८०
स्रोतका अनुसार इन्सपेक्टर साह मलंगवास्थित कार्यालयबाट मंगलवार साँझ घरका लागि हिँडेका थिए । उनको घर सर्लाहीको ईश्वरपुर नगरपालिका-६ मा पर्छ । घटनास्थलमा भेटिएको मोटरसाइकल उनकै भएको बुझिएको छ ।

पर्यटन पढेका विद्यार्थीको हातमा भारतीय इतिहासको प्रश्नपत्र : लापरबाही कि प्राविधिक त्रुटि ?
बुधबार, साउन १०, २०८०
यो प्राविधिक समस्या मात्र हो, कसैले त्यसलाई बढाइचढाइ गर्यो।" जोशीले त्यसलाई प्राविधिक समस्या भनेर उम्किन खोजे पनि उक्त प्रश्नपत्रको एकातिर कुनामा 'इतिहास- ४१० ऐच्छिक-२' भनिएको छ। अनि त्यसको ठ्याक्कै तल 'पर्यटन विकासको परिचय' भनिएको छ।

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो रहेको छ कार्यसूची
बुधबार, साउन १०, २०८०
सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची छ ।
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
बुधबार, साउन १०, २०८०
“सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ, सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।”

कांग्रेस नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ : प्रमुख सचेतक रमेश लेखक
मंगलबार, साउन ९, २०८०
मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वाभाविक प्रक्रिया रहेको बताए। लेखकले भने, ‘कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दै छ ।
1690280070.jpg)
सामाखुसी खोलामा बगेर बेपत्ता भएका साजन अझै अज्ञात, रेस्क्यु टोली चाल्नाखेल पुग्यो
मंगलबार, साउन ९, २०८०
हिजो बेलुका अबेरसम्म विपत् व्यवस्थापन महाशाखाका तालिम प्राप्त प्रहरी सहितको टोलीले खोजी गरेको थियो।एपिएफको टोली बाढीमा बेपत्ता बालकको खोजी गर्दै चोभार क्षेत्र हुँदै चाल्नाखेल पुगेको छ। बालक अझै भेटिएका छैनन्।
भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइनमार्फत सेवा सुरु गरिने
मंगलबार, साउन ९, २०८०
हाल गण्डकी प्रदेशको पोखरामा मात्र यो सेवा सञ्चालनमा छ । उक्त कार्यालयमा अनलाइन सेवा सफल र प्रभावकारी भएपछि देशभर लागू गर्न लागिएको घोषणापत्रमा उल्लेख छ ।
साताको लोकप्रीय