भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइनमार्फत सेवा सुरु गरिने
मंगलबार, साउन ९, २०८०

एकैदिन काठमाडौं उपत्यकाका १०१ फार्मेसीको अनुगमन, १० फार्मेसीमा सिल
मंगलबार, साउन ९, २०८०
अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिइ ‘न्यु टास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका थिए ।
प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना बीच इटलीमा भेटवार्ता
मंगलबार, साउन ९, २०८०
हिजो नै प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकन तथा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस बीच पनि भेटवार्ता भएको थियो ।

इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक पौडेल मृत फेला
मंगलबार, साउन ९, २०८०
पौडेल होटेलमा मृत फेला परेको भन्दै होटेल सञ्चालकले राति १२ बजे वडाध्यक्षलाई जानकारी गराएका थिए। वडाध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राति २ बजे प्रहरी चौकी बुर्तिवाङको टोली घटनास्थल पुगेका थियो।
लुम्बिनी प्रदेशमा भारी वर्षाका कारण जनजीवन प्रभावित, तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान
मंगलबार, साउन ९, २०८०
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ ।
यि पाँच प्रदेशमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना
मंगलबार, साउन ९, २०८०
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध
मंगलबार, साउन ९, २०८०
पहिरो पन्छाउने क्रम सुरु गरिए पनि पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न नसकिने जानकारीमा आएको छ ।
ललिता निवास प्रकरणमा नक्कली मोही बनेका थप दुई जना पक्राउ
सोमबार, साउन ८, २०८०
यस अघि हिजो आइतबार यस प्रकरणमा नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए ।
साताको लोकप्रीय