Kath Khabar
धनुषाको दशगजा पारी १ महिलाको गोली हानी हत्या : पहिचान खुल्न बाँकी
धनुषाको दशगजा पारी १ महिलाको गोली हानी हत्या : पहिचान खुल्न बाँकी गएराति मोटरसाइकलमा आएका २ जना व्यक्तिले ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महिलालाई २ राउन्ड गोली हानेका उनीहरु भारत तर्फ नै भागेका थिए ।
नेपाल प्रहरीका ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बढुवा सिफारिसको पहिलो नम्बरमा मोहनलाल आंगा श्रेष्ठ छन् ।
१०० किलो सुन ल्याउने कम्पनीले ३ महिनामा १८ सय किलो भित्र्याएको कागजात भेटियो
१०० किलो सुन ल्याउने कम्पनीले ३ महिनामा १८ सय किलो भित्र्याएको कागजात भेटियो सोही कम्पनीले ३ महिनामा १८ सय किलो सामान भित्र्याएको कागजात फेला पारेको हो। बुधबार ठूलो परिमाणमा सुन फेला पारेपछि त्यसमा संलग्न १० जाना पक्राउ परेका छन्। उनीहरूलाई निगरानी राखेर राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकोले नेपालमा कम वर्षा
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकोले नेपालमा कम वर्षा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
आज मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ।
आज नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै
आज नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ।
तिलोत्तमामा धान खेतमा हाँस र माछा पालन शुरू
तिलोत्तमामा धान खेतमा हाँस र माछा पालन शुरू नगरप्रमुख खांणले सरकार र समुदायको साझेदारीमा धान खेतमा हाँस र माछा पालन सम्भवतः नेपालमै पहिलो कार्यक्रम भएको बताए ।
Weather Update