Kath Khabar
नेपाल प्रहरीका ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित)

 

              काठमाडौं, साउन ७ । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ ।

आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिको शनिबारको बैठकले ६४ जनालाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  बढुवा सिफारिसको पहिलो नम्बरमा मोहनलाल आंगा श्रेष्ठ छन् ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update