Kath Khabar
ज्याठास्थित छुस्याबहालमा रहेको 'स्थावर चैत्य' को महत्व
ज्याठास्थित छुस्याबहालमा रहेको 'स्थावर चैत्य' को महत्व का.म.न.पा. २७ वडा, घर नं २१५ ज्याठामार्गमा गुणाकार महाविहार रहेको छ । काठमाडौंको स्थानीय बोलिचालीको भाषामा छुस्यावहाः भन्ने गरिन्छ । यहाँ रहेको एक शिलालेखमा गुणाकर महाविहार लेखिएको छ । तर यहाँ महाविहारमा गरिने कार्यहरु गरिंदैन ।
सुनको भाउ ओरालो लाग्यो
सुनको भाउ ओरालो लाग्यो बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।
तुलसीपुर बसपार्कमा ७३ वर्षीया वृद्धाको बसभित्रै सामूहिक बलात्कार
तुलसीपुर बसपार्कमा ७३ वर्षीया वृद्धाको बसभित्रै सामूहिक बलात्कार तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित पार्किङ गरी राखेको ना.४ ख ७८४८ नम्बरको गाडीभित्र उनीहरूले ती महिलालाई गएराति जबरजस्ती करणी गरेका थिए ।
सुन तस्करी प्रकरणमा मुछिएका भन्सार अधिकृतसहित दुई जना निलम्बित
सुन तस्करी प्रकरणमा मुछिएका भन्सार अधिकृतसहित दुई जना निलम्बित विमानस्थल र भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर ट्याक्सीमा लैजाँदै गर्दा सिनामंगल सडकबाट सुन बरामद गरिएको थियो।
भोलि काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा ८ घन्टाका लागि विद्युत् अवरूद्ध हुने
भोलि काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा ८ घन्टाका लागि विद्युत् अवरूद्ध हुने भैंसीपाटी फिडर अन्तर्गत महतो मार्ग, भैंसेपाटी आवास, भैंसेपाटी चोक, एकल डाँडा र क्षेत्रपाटी फिडर अन्तर्गत विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
१ वर्षमा एउटै नाकाबाट ६१ हजार ८७९ टन चामल भारतबाट आयात
१ वर्षमा एउटै नाकाबाट ६१ हजार ८७९ टन चामल भारतबाट आयात नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लु प्रसाद शर्माका अनुसार ५५ हजार ७१ टन मकै भारतबाट भित्रिएको छ । यसैगरी १३ हजार ५१ टन दलेको वा नदलेको दाल पनि भित्रिएको छ ।
असोज १ गते देखि सूर्यविनायक-रत्नपार्क 'द्रुत बस' चल्ने
असोज १ गते देखि सूर्यविनायक-रत्नपार्क 'द्रुत बस' चल्ने द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन प्रयोग हुनेछ। यस्तो बसको रङ समेत फरक हुने मन्त्रालयले जनाएको छ।
Weather Update