Kath Khabar
सामाखुसीमा खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय बालकको अवस्था अझै अज्ञात
सामाखुसीमा खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय बालकको अवस्था अझै अज्ञात प्रहरीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन स्कुलबाट फर्किएर फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।
विमानस्थलको सिसिटिभी आइएमएसको कब्जामा !
विमानस्थलको सिसिटिभी आइएमएसको कब्जामा ! सरकारले २०६७ सालमा मल्होत्रा, विमल पोद्दार मोहन आचार्य साझेदार रहेको तत्कालीन रसुवा केडी जेभीसँग वार्ता गरी सम्झौताको आधार तयार गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको थियो। यो समूहले २०६९ सालमा विमानस्थलको बाह्य व्यवस्थापका लागि अनुमति पाएको हो।
आवासीय घरकर्जाको सीमा बढाइयो, अब ऋणीले २ करोडसम्म ऋण पाउने
आवासीय घरकर्जाको सीमा बढाइयो, अब ऋणीले २ करोडसम्म ऋण पाउने चालु आर्थिक वर्षमा वित्तीय तथा मौद्रिक क्षेत्र सुधारका लागि विभिन्न कानूनी प्रक्रिया संशोधन तथा सुधारका नीति लिइने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षणको काम चुस्त बनाउन विभिन्न नीति, ऐन, नियमावली तथा निर्देशिकामा संशोधन गरिने जनाइएको छ ।
काठमाडौं महागरपालिकाद्वारा काठमाडौंका सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भङ्ग
काठमाडौं महागरपालिकाद्वारा काठमाडौंका सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भङ्ग नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ।
मौद्रिक नीति सार्वजनिक : घरजग्गा क्षेत्रमा प्रवाह गरिने कर्जा सम्बन्धी व्यवस्थामा भएन फेरबदल (पूर्णपाठसहित)
मौद्रिक नीति सार्वजनिक : घरजग्गा क्षेत्रमा प्रवाह गरिने कर्जा सम्बन्धी व्यवस्थामा भएन फेरबदल (पूर्णपाठसहित) राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि सोही व्यवस्थालाई निरन्तरता दिएको छ ।
Weather Update