मारवाडी सेवा समितिको २० वर्षे सम्झौता रद्द, गौशालाको धर्मशाला पशुपतिनाथ मन्दिरको स्वामित्वमा
बिहीबार, साउन १८, २०८०
एमालेका सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
बिहीबार, साउन १८, २०८०
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन पर्ने माग गर्दै एमालेका सांसदहरुले राष्ट्रिय सभा अवरुद्ध गरेका हुन् ।

छोरीलाई विष खुवाइ आत्महत्या गर्ने आमालाई हत्या आरोपमा ३ वर्ष कैद
बिहीबार, साउन १८, २०८०
उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्माको भने उपचारपश्चात् निको भएको थियो । सो घटनामा आरोपितका पति मनोज विकले विसं २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए ।
एकसाथ तिन भाषामा 'मिस स्कार्लेट' को टिजर, स्ट्रिमिङ हुँदैछ कान्तिपुर सिनेमाजमा
बिहीबार, साउन १८, २०८०

भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी
बिहीबार, साउन १८, २०८०
'सिङ्गुस खाएर मङ्गलवार राति देखि मुटु, छाती र जिउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारका लागि लमजुङ अस्पताल पठाइएको छ', प्रनाउ भण्डारीले भन्नुभयो ।

महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलाम गर्दै
बिहीबार, साउन १८, २०८०
वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन पुनले आफ्ना मेडल बिक्री गर्न लागेको बताइएको छ ।
पुनले प्राप्त गरेको 'द रामोन म्यागासेसे' पुरस्कारको शुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ ।
आज पनि घट्यो सुनचाँदीको मूल्य
बिहीबार, साउन १८, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सयले घटेको छ ।

राप्रपामा केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग
बिहीबार, साउन १८, २०८०
नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरेको हो । अवधारणाअन्तर्गत ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ ।

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्ने
बिहीबार, साउन १८, २०८०
आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने भए पछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो।

एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने !
बिहीबार, साउन १८, २०८०
विसं १९९० देखि शुरू भएको एसएलसी परीक्षा संघीयता आएसँगै खारेज हुने संघारमा पुगेको हो । मन्त्रालयको कुनै पनि उच्च अधिकारीलाई जानकारी नै नदिई गोप्य राखिएको मस्यौदामा कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइने भएको छ ।

कोभिड-१९ विरुद्धको खोप लगाउन छुटेकालाई साउन ११ देखि खोप अभियान सञ्चालन गर्दै कामपा
बिहीबार, साउन १८, २०८०

अधिवक्ता भगवती पाण्डे पक्राउ
बुधबार, साउन १७, २०८०
टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनि बीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् ।
साताको लोकप्रीय