Kath Khabar
‘सस्पेन्स थ्रिलर’ले भरपुर ‘अदृश्य’ आजदेखि प्रदर्शनमा
‘सस्पेन्स थ्रिलर’ले भरपुर ‘अदृश्य’ आजदेखि प्रदर्शनमा यसै चलचित्र मार्फत् निर्देशन प्रारम्भ गरेका निर्देशक प्रल्हाद काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुति दिएको बताए । 'हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ', उनले भने ।
सई रितेश थापाको कुटाइबाट फुटबल खेलाडी भरत शाह गम्भीर घाइते 
सई रितेश थापाको कुटाइबाट फुटबल खेलाडी भरत शाह गम्भीर घाइते  राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर तथा नेपालको खेलकुद इतिहासमै पहिलो म्याचफिक्सिङ काण्डमा मुछिएका रितेश थापाको कुटाईका कारण राष्ट्रिय खेलाडी भरत शाह गम्भिर घाइते भएर अस्पतालमा भर्ना भएका छन् । रितेशले बियरका ग्लासले भरतको टाउको देखि शरीरका विभिन्न भागमा आक्रमण गरेका हुन् । शरीरभर ४० भन्दा धेरै टाँका छन्, टाउकोमा मात्र...
सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अब सीआईबीले गर्ने
सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अब सीआईबीले गर्ने प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निर्देशनमा चल्ने विभागले तीन अनुसन्धान अधिकृत खटाएर अनुसन्धान गरिरहेको थियो ।
संवैधानिक परिषद्को बैठकद्वारा विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस 
संवैधानिक परिषद्को बैठकद्वारा विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस  प्रधानन्यायाधीश हरिकृष्ण कार्की आज (शुक्रबार) बाट अवकासमा जाँदैछन्। एक महिनाअघि नै प्रधानन्यायाधीशको सिफारिस गर्ने संवैधानिक प्रावधान भए पनि राजनीतिक दलका शीर्ष नेताहरूबीच तालमेल नमिल्दा संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन ।
सबैभन्दा बढी विषादी केरामा भेटियो
सबैभन्दा बढी विषादी केरामा भेटियो फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी प्रयोग गरिएको ४५ प्रतिशतभन्दा बढी इन्जाइममा रोकावट आएमा त्यो केरा नष्ट गरिन्छ । पैतीस प्रतिशतभन्दा बढी रोकावट आएमा त्यस्तो केरालाई क्वारेन्टिनमा राखेर केही दिनपछि मात्र प्रयोग गर्न लगाइन्छ ।
देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता
देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता भुसाल शुक्रवार बिहान ७:१५ बजे बगाई बेपत्ता भएको भएको खोज तलास भइरहेको र हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ ।
दोलखामा गएको पहिरोमा परी एक जनाको मृत्यु, तीन जना घाइते
दोलखामा गएको पहिरोमा परी एक जनाको मृत्यु, तीन जना घाइते गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर-८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
Weather Update