नेपाली बजारमा बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक
मंगलबार, भदौ २६, २०८०
अब हुन्डाईका गाडी नेपालमै एसेम्बल हुने
मंगलबार, जेठ ९, २०८०
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लगानीमा एसेम्बल प्लान्ट दर्ता गरेको थियो। नवलपरासीमा रहने भनिएको लक्ष्मी मोटर कर्पोरेसनले वर्षमा ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको थियो।
बेनेलीको “नयाँ सफर दमदार अफर” सार्वजनिक
आइतबार, वैशाख २४, २०८०
बेनेली नेपालले निम्न मोडलका मोटरसाइकलहरु उपलव्ध गराउदै आएको जानकारी पनि कम्पनीले दिएको छ ।

२० प्रतिशत डाउन पेमेन्ट गरी बिवाइडीको गाडी खरिद गर्न सकिने
बिहीबार, फागुन १८, २०७९
बैंकले बिवाइडीको गाडी खरिदको लागि ८ वर्षको लागि ८० प्रतिशतसम्मले फाइनान्सिङको व्यवस्था गर्ने भएको हो। यो भनेको बिवाइडीको गाडी खरिद गर्न इच्छुक ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सक्नेछन्।

विश्वकै पहिलो उड्ने बाइक ‘स्पीडर’को बुकिङ सुरु
बुधबार, पुस २०, २०७९
जेटप्याक एभिएसनले विश्वको पहिलो उड्ने मोटरसाइकलको उडान परीक्षण गरिरहेको छ । यो मोटरसाइकलको वजन १३६ केजी रहेको छ। यसले २७२ केजी भारी बोक्न सक्नेछ । यसलाई टाढाबाट पनि नियन्त्रण गर्न सकिन्छ। यो फ्लाइङ बाइक अमेरिकाको जेटप्याक एभिएसन कम्पनीले बनाएको हो ।

१० हजार मासिक किस्तामा २०० सीसी एड्भेन्चर मोटरसाइकल
शुक्रबार, पुस १, २०७९
‘एनएच टी-२००’को मूल्य ६ लाख २५ हजार रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ । डबल च्यानल एबीएस भएको सबैभन्दा सस्तो एड्भेन्चर मोटरसाइकल किन्ने ग्राहकले नगद छुटपछि ३ लाख डाउन पेमेन्ट र ३ लाख कर्जा सुविधा लिन सक्नेछन् । यसरी कर्जा लिनेले मासिक ९ हजार ९९ रुपैयाँ तिर्नु पर्छ ।

यस्तो छ बजाज मोटरसाइकलका नयाँ मूल्यसूची
बिहीबार, मंसिर २९, २०७९
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार १४ मोडलका मोटरसाइकलको मूल्य वृद्धि भएको छ । त्यसमा मोडल अनुसार कम्पनीले २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म मूल्य वृद्धि गरेको हो ।

३१ लाख रुपैयाँमा १४ सिटे इलेक्ट्रीक मिनीबस
बुधबार, मंसिर २१, २०७९
इलेक्ट्रीक पावरवाट चल्ने यो मिनीबसमा ड्राइभर बाहेक १४ जनाले आरामदायी सिटमा बसेर यात्रा गर्न पाउने छन् । कम्पनीले यो मिनीबसमा २८.८ किलोवाट आवरको लिथीयम आयोन फस्फेट ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा १२० देखि १५० किलोमिटरसम्म चलाउन मिल्ने कम्पनीको दावी छ ।

पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने
सोमबार, कात्तिक २१, २०७९
कम्पनीका अनुसार बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न १ लाख रुपैयाँसम्म खर्च लाग्छ । अब चाँडै नै चारपांग्रे सवारी साधनलाई पनि विद्युतीय बनाउन थालिने जानकारी दिए ।

बिजुली गाडीमा सिन्धुलीबाट काठमाडौं पुग्दा चार्जखर्च ७ सय र फर्किंदा ५ सय मात्र
आइतबार, कात्तिक २०, २०७९
‘सिन्धुलीबाट काठमाडौं पुग्दा १९ सिट क्षमताको सवारी चार्जमा लाग्ने ७ सय रुपैयाँबाहेक केही खर्च हुँदैन,’ उनले भने, ‘फर्किंदा ५ सय भए पुग्छ ।’ जबकि सोही दूरीमा डिजेल र पेट्रोलको सवारीमा कम्तीमा ६ हजार खर्च हुन्छ । तर, चार्जिङ स्टेसन कम रहेकामा उनले चिन्ता व्यक्त गरे ।
साताको लोकप्रीय