Kath Khabar
पहिलो चरणमा १२५ जना युवा इजरायल जाने
पहिलो चरणमा १२५ जना युवा इजरायल जाने एक सय २५ क्रमसंख्याका श्रमिकले टिकट खरिद नगरे बाँकीले बुधबार बिहान १० बजेभित्रमा टिकट लिन सक्नु हुनेछ । जसले पहिला टिकट लियो, उनीहरूलाई प्राथमिकता दिने विभागले जनाएको छ।
Weather Update