तातोपानीमै थन्कियो ५० टन मल

सिन्धुपाल्चोक, जेठ २६। तातोपानी सुख्खा बन्दरगाह भन्सार गोदाममा मल थन्किएको छ । चीनसँगको उत्तरी तातोपानी नाकाबाट भित्रिएको ५० टन रासायनिक (युरिया) मल भन्सार प्रक्रियाका लागि कागजात पेस नहुँदा भन्सारको गोदाममा थन्किएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ १४:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय