Kath Khabar
कृषि तथा पशुपक्षी विकासमा ४५ अर्ब नौ करोड बजेट

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक बर्षको लागि कृषि तथा पशुपंक्षी बिकासको लागि ४५ अर्ब नौ करोड रुपैयाँ बजेट छुुट्याएको छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्र्थिक बर्ष २०७८/०७९ को लागि उक्त बजेट बिनियोजन गरेको छ । 

यसैगरी सरकारले रासायनिक मल खरिदको लागि १२ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । सरकारले आधिकारिक बिक्रेताबाट बिउ खरिद गरी कृषि उत्पादनमा सहभागीका लागि ५० प्रतिशतसम्म अनुदान दिने घोषणा पनि सरकारले गरेको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update