Kathkhabar
चितवन-२ मा रवि लामिछानेले अग्रता कायमै, ९०० मतले अगाडि

 

                    चितवन, वैशाख ११ । चितवन-२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार रवि लामिछानेले २ हजार ३३२ मत प्राप्त गरेका छन् ।

एमालेका रामप्रसाद न्यौपानेको १४२७ मत पाएका छन् । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले १०३१ मत प्राप्त गरेका छन् । एमालेका रामप्रसाद न्यौपानेको भन्दा ९०० मतले लामिछाने अगाडि छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update