उपनिर्वाचन
चितवन-२ मा रवि लामिछानेले अग्रता कायमै, ९०० मतले अगाडि

चितवन, वैशाख ११ । चितवन-२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार रवि लामिछानेले २ हजार ३३२ मत प्राप्त गरेका छन् ।
एमालेका रामप्रसाद न्यौपानेको १४२७ मत पाएका छन् । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले १०३१ मत प्राप्त गरेका छन् । एमालेका रामप्रसाद न्यौपानेको भन्दा ९०० मतले लामिछाने अगाडि छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय