Kath Khabar
आहारको खोजीमा चखेवा

कञ्चनपुर,  फागुन ७। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक भएर बग्ने स्याली नदी किनारमा आहाराको खोजीमा रहेका चखेवा चरा । हिउँदका बेला मात्रै यहाँका नदी तलाउमा देखापर्ने यस चरालाई अङ्ग्रेजीमा ‘रडी सेल्डक’ भन्ने गरिन्छ । जलवायु परिवर्तनका कारण नदी तलाउमा पानी घट्दै जान थालेपछि आहारको कमीले बर्सेनि यी चराको सङ्ख्या घट्दै जान थालेको छ । राजेन्द्रप्रसाद पनेरु (रासस)

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update