-1716720999.jpg)
जुत्ता सिलाएर उद्यमी बन्नुभएकी निर्मला
आइतबार, जेठ १३, २०८१
गाउँघरमा आजभोलि विवाहलगायत कार्यक्रममा निर्मलाले बनाएको जुत्ता धेरै बिक्री हुन्छ । बजार विस्तार हुँदै गएको छ । रामेछाप, सिन्धुली, विराटनगर, जनकपुर, चपुरलगायत ठाउँबाट जुत्ता माग आउने गरेको निर्मलाले बताउनुभयो । विसं २०७१ तिर निर्मलाको श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको थियो । तर निर्मलाले छ ११ महिनामै श्रीमान्लाई घर फर्काउनुभयो...
साताको लोकप्रीय