दिल्ली उच्च अदालतले तहल्का डटकमलाई २ करोड क्षतिपूर्तिको आदेश
आइतबार, साउन ७, २०८०
फिफा महिला विश्वकप २०२३ मा न्युजिल्यान्डको विजयी शुरुवात
बिहीबार, साउन ४, २०८०
घरेलु मैदान इडेन पार्कमा भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १-० गोलले हरायो । न्युजिल्यान्डका लागि खेलको ४८ औँ मिनेटमा हाना विलकिनसनले गोल गरिन् । यो जितसँगै समूह 'ए' मा रहेको न्युजिल्यान्डले ३ अङ्क जोडेको छ ।

युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी, ५२.२ डिग्री सेल्सियस पुग्यो तापक्रम
बिहीबार, साउन ४, २०८०
त्यहाँ अझै ५ दिन तापक्रम यस्तै रहने चेतावनी दिइएको छ । यसअघि सन् २०१५ मा चीनको आयडिंग क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस भन्दा धेरै मापन भएको थियो ।

महिला विश्वकपको उद्घाटन समारोहको केही घण्टा अघिको गोलाबारीमा २ जनाको मृत्यु
बिहीबार, साउन ४, २०८०
स्थानीय प्रहरीका अनुसार घटनामा बन्दुकधारी पनि मारिएका छन् । अकल्यान्डको इडन पार्कमा फिफा महिला विश्व कप फुटबल शुरु हुनुभन्दा पहिले गोलाबारी भएको हो ।
अनुमतिविना सीमा पार गरी उत्तर कोरिया पुगेका अमेरिकी नागरिक हिरासतमा
बुधबार, साउन ३, २०८०
यो क्षेत्र २ वटा कोरियालाई छुट्याएको विश्वको सबैभन्दा धेरै सुदृढ क्षेत्रमध्येको एक हो । यस क्षेत्रमा बारुदी सुरुङ र करेन्ट प्रवाह गरिएको काँडेतार हुन्छ भने क्यामेरा मार्फत पनि निगरानी भइरहेको हुन्छ ।
दक्षिण कोरियामा बाढीले ३९ जनाको मृत्यु
सोमबार, साउन १, २०८०
यसरी बाढी र पहिरो आउनुका अन्य धेरै कारणहरू भए पनि जलवायु परिवर्तन मुख्य कारण रहेको विज्ञले बताउँदै आएका छन् ।
क्यालिफोर्नियामा अहिलेसम्मकै उच्च तापक्रम ५३.३३ डिग्री सेल्सियस रेकर्ड
सोमबार, साउन १, २०८०
राष्ट्रिय मौसम सेवाले आइतबार डेथ भ्यालीको फर्नेस क्रिकमा ५३.३३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ। १० जुलाई, १९१३ मा डेथ भ्यालीको फर्नेस क्रिक र्यान्चमा पृथ्वीमा अहिलेसम्म कै उच्च तापक्रम ५६.७ डिग्री सेल्सियस थियो।

अमेरिकामा अत्यधिक तापक्रम सहितको उष्णलहर झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित
आइतबार, असार ३१, २०८०
मानिसहरूले चिसोका लागि प्रयोग गर्ने वातानुकूलन उपकरण (एसी)को प्रयोगका कारण टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान बनेको छ।
हलिउडका झन्डै १ लाख ६० हजार कलाकारले गरे आन्दोलनको घोषणा
शुक्रबार, असार २९, २०८०
उचित पारिश्रमिक तथा प्रसारण संस्थाहरूले गर्ने कमाइको भागबन्डा हुनुपर्ने उनीहरूको माग छ । साथै फिल्म उद्योगमा एआई र एनिमेशनको बढ्दो प्रयोगले कलाकार विस्थापित हुनु परेको गुनासो गरेका छन् ।
भारतले आज चन्द्रयान-३ रकेट प्रक्षेपण गर्दै
शुक्रबार, असार २९, २०८०
भारतले सन् २०१९ मा प्रक्षेपण गरेको चन्द्रयान-२ चन्द्रमामा अवतरण हुन सकेको थिएन । चन्द्रयान-३ अभियानका लागि झन्डै ८ करोड डलर खर्च हुने अनुमान छ ।

वैज्ञानिकले पत्ता लगाए सूर्यको ८० प्रतिशत प्रकाश फिर्ता पठाउने ऐना जस्तो प्रतिबिम्बित ग्रह
बुधबार, असार २७, २०८०
यो अनौठो ग्रह हाम्रो पृथ्वीबाट २६० प्रकाश वर्षभन्दा टाढा रहेको र यसमा परेको ८० प्रतिशत प्रकाशलाई प्रतिबिम्बित गर्ने बताउँछ। यसको तुलनामा, पृथ्वीले सूर्यको प्रकाशको ३० प्रतिशत मात्र प्रतिबिम्बित गर्न सक्छ।
साताको लोकप्रीय