पाकिस्तानमा नवविवाहित दुलहा दुलहीको गोली हानी हत्या
आइतबार, साउन २१, २०८०
भारतले पठाएको चन्द्रयान-३ चन्द्रमाको कक्षमा सफलता पूर्वक प्रवेश
आइतबार, साउन २१, २०८०
अमेरिका, चीन र रूस पछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो । अवतरण पछि, चन्द्रयान-३ ले १ चन्द्र दिनको लागि काम गर्नेछ । चन्द्रमाको १ दिन पृथ्वीको १४ दिन बराबर हुन्छ ।
स्विडेनको सांस्कृतिक महोत्सवमा हिंसात्मक झडप हुँदा ५२ घाइते
शुक्रबार, साउन १९, २०८०
करिब १ हजार एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरेको र प्रहरी अधिकारीहरूलाई ढुंगा प्रहार गरेको स्विडेनी सञ्चारमाध्यमले जनाएको छ।

आज आकाशमा सुपरमुन देखिँदै
मंगलबार, साउन १६, २०८०
जब चन्द्रमा पृथ्वीको परिक्रमा गर्दा धेरै नजिक आउँछ तब सुपरमुन हुन्छ र यस समयमा पूर्णिमा पनि हुन्छ। तर अगस्ट सुपरमुनका हिसाबले निकै विशेष छ, किनकि यस महिना २ वटा सुपरमुन देखिनेछन्। सुपरमुन बाँकी पूर्णिमाको तुलनामा करिब ८ प्रतिशत ठूला देखिन्छन्।

यहि महिना देखि एमसीसी कार्यान्वयन शुरु हुने
मंगलबार, साउन १६, २०८०
एमसीसीका कार्यक्रमहरू शुरु भएको ५ वर्षभित्र सम्पन्न भइसक्नुपर्छ अन्यथा पैसा फिर्ता जान्छ। अर्थात् सन् २०२८ को अगस्टमा आयोजना सम्पन्न भइसक्नु पर्नेछ।

अमेरिकाको डेल्टा एयरलाइन्समा यात्रा गरिरहेका आमाछोरी माथी ९ घण्टा सम्म यौन दुर्ब्यबहार
सोमबार, साउन १५, २०८०
९ घण्टाको लामो उडानमा आमा छोरीको छेउमा बसेका यात्रुले यौन दुव्र्यवहार गरेको आरोप छ । यस सम्बन्धमा परेको मुद्दामा डेल्टा एयरलाइन्सको विमानमा सवार यात्रुले कम्तीमा १० पटक मदिरा (भोड्का) सेवन गरेको र पूर्ण मादक पदार्थ सेवन गरेको दाबी गरिएको छ ।

पाकिस्तानको इस्लामिक पार्टीले गरेको र्यालीमा आत्मघाती विस्फोटमा ४४ जनाको ज्यान गयो
सोमबार, साउन १५, २०८०
प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी अस्पताल पठाइएको छ । १५ जनाको अवस्था गम्भीर छ । विस्फोट हुनुको यकिन कारण खुलेको छैन । तर, प्रहरीले आत्मघाती आक्रमण भएको प्रमाण भेटिएको बताएका छन् ।

मानिसको औसत आयु १२० वर्ष सम्म बढ्न सक्ने वैज्ञानिकको उद्घोष
सोमबार, साउन १५, २०८०
“धेरै भन्दा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरिरमा पहिरिन योग्य उपकरणहरू लगाउनेछन् । यी उपकरणहरू चिकित्सक र अस्पतालहरूसँग जोडिनेछन्।”

थाइल्यान्डको पटका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते
आइतबार, साउन १४, २०८०
दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।
सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम यूएईबाट पक्राउ
बिहीबार, साउन ११, २०८०
विक्रम बरार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि संलग्न थिए र त्यसपछि उनी फरार थिए । उनी दुबईमा बसेर ग्याङ्स्टर लरेन्सको गिरोह चलाइरहेका थिए ।

इक्वेडरको मान्टा सहरका मेयरको गोली हानी हत्या
सोमबार, साउन ८, २०८०
३८ वर्षीय इन्ट्रिआगो गत फेब्रुअरीमा मान्टा सहरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। आक्रमण हुँदा उनी केही सार्वजनिक कामको निरीक्षण गरिरहेका थिए। एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। आक्रमणमा ती महिलाको पनि मृत्यु भएको छ।
साताको लोकप्रीय