Kath Khabar
२ लाख डलर जमानतमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिहा
२ लाख डलर जमानतमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिहा ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो । उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।
भारतले रच्यो इतिहास, चन्द्रयान-३ को चन्द्रमामा सफल अवतरण
भारतले रच्यो इतिहास, चन्द्रयान-३ को चन्द्रमामा सफल अवतरण योसँगै भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ र पृथ्वीको एकमात्र प्राकृतिक उपग्रहको दक्षिण ध्रुवमा पुग्ने पहिलो देश बनेको छ।
१५ वर्षपछि स्वदेश फर्किए थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा
१५ वर्षपछि स्वदेश फर्किए थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा थाक्सिनले लामो समय देखि आफू घर फर्कन चाहेको बताउँदै आउनु भएको थियो तर उहाँमाथि विभिन्न आपराधिक आरोप लागेका छन् । स्वदेश आइपुगेका उहाँलाई प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना पनि छ ।
अमेरिकाको क्यालिफोर्निया पुग्यो हिलरी समुद्री आँधी, २ करोड भन्दा धेरै मानिस जोखिममा
अमेरिकाको क्यालिफोर्निया पुग्यो हिलरी समुद्री आँधी, २ करोड भन्दा धेरै मानिस जोखिममा विज्ञहरूले पछिल्लो समय अमेरिका र विश्वका धेरै क्षेत्रहरूमा असामान्य मौसमी घटनाहरू देखिएको र यो मानव सिर्जित जलवायु परिवर्तनका कारण प्रभावित भएको बताएका छन् । हिलरी आँधीले मेक्सिको र अमेरिकामा जनधनको क्षति गर्ने विज्ञले चेतावनी दिएका छन् ।
रूसी अन्तरिक्षयान लुना–२५ चन्द्रमाको सतहमा ठोक्किएर दुर्घटनाग्रस्त
रूसी अन्तरिक्षयान लुना–२५ चन्द्रमाको सतहमा ठोक्किएर दुर्घटनाग्रस्त अगस्ट २१ मा लुना–२५ चन्द्रमामा अवतरण गर्ने भनिएको थियो । अपरेसनका क्रममा तोकिएको मापदण्डभित्र युद्धाभ्यास गर्न नसक्दा असामान्य अवस्था सिर्जना भएको थियो ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरी अर्को मुद्दा दायर
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरी अर्को मुद्दा दायर फुल्टन काउन्टी अदालतका एक क्लर्कले भने कि ग्रान्ड जूरीले १० अभियोगहरू फिर्ता गरेको छ । ट्रम्प विरुद्धको यो वर्ष मात्रै चौथों पटक आपराधिक अभियोग लगाइएको हो ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ५ वर्ष राजनीतिमा प्रतिबन्ध
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ५ वर्ष राजनीतिमा प्रतिबन्ध खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले गएको शनिवार ३ वर्षको जेल सजाय तोकेको छ ।
Weather Update