Kath Khabar
आज १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले बङ्गलादेशसँग खेल्दै
आज १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले बङ्गलादेशसँग खेल्दै समूह चरणमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको अर्को खेलमा नेपालले पर्सी शुक्रवार भारतसँग खेल्नेछ ।
जर्मन फुटबलका हस्ती फ्रेन्ज बेकेनबाउरको ७८ वर्षमा निधन
जर्मन फुटबलका हस्ती फ्रेन्ज बेकेनबाउरको ७८ वर्षमा निधन ३ वटा विश्वकप र २ वटा युरोपियन च्याम्पियनसिपमा पश्चिम जर्मनीको प्रतिनिधित्व गरेका बेकेनबाउरले देशका लागि कुल १ सय ३ खेल खेले ।
Weather Update