Kath Khabar
युएईविरुद्ध आसिफ शेखको अर्धशतक
युएईविरुद्ध आसिफ शेखको अर्धशतक
युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य
युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य नेपालका कुशल मल्लले ४, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।
टि२० विश्वकपमा पुग्न नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै
टि२० विश्वकपमा पुग्न नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै घरेलु टोली नेपाल र युएईबीचको खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । यूएईलाई हराउँदै विश्वकपमा छनोट हुने नेपालको लक्ष्य छ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्ड पराजित, आज भारत र श्रीलङ्का खेल्दै  
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्ड पराजित, आज भारत र श्रीलङ्का खेल्दै   विश्व कप क्रिकेटमा आज घरेलु टोली भारत र श्रीलङ्का खेल्दैछन् । यो खेल वाङ्खडेमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।
ओमानसँग नेपाल पाँच रनले पराजित
ओमानसँग नेपाल पाँच रनले पराजित बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एकरएक विकेट लिए ।
आईसीसी टी–२० विश्वकप : सोमपालले लिए ओमानको दोस्रो विकेट
आईसीसी टी–२० विश्वकप : सोमपालले लिए ओमानको दोस्रो विकेट नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।
आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै दक्षिण अफ्रिका ६ मध्ये ५ जित सहित अङ्क तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्याण्ड ४ जित सहित तेस्रो स्थानमा छ । एकदिवसीय विश्वकपमा २ टोलीबीच अहिलेसम्म भएका ८ खेलमध्ये न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले २ वटा खेल जितेको छ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : बङ्गलादेशसँग पाकिस्तानले पायो २०५ रनको लक्ष्य
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : बङ्गलादेशसँग पाकिस्तानले पायो २०५ रनको लक्ष्य कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २०४ रनमा अलआउट भयो । बलिङ तर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।
Weather Update